शुक्रबार, कात्तिक २८, २०८२

Bagmati


रसुवामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु

मृत्यु हुनेमा बुद्धिकी ३२ वर्षीया श्रीमती कमला तामाङ, ११ वर्षीया छोरी सोकिता तामाङ, ८ वर्षीया छोरी सुकुमाया तामाङ र ७ वर्षीय छोरा आशिष तामाङ छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

मेलम्ची बजारका आसपास फोहरले भरिए

मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन्। हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार...
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि’

चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

थाहा बन्यो जिल्लाकै उत्कृष्ट नगरपालिका

मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ। अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

एउटा मेसिन-गन जसले खुलाउँदैछ जेलमा रहेका दुई 'निर्दोष' सैनिकको कथा

अभियुक्त ढकालको बयान र गन चोरीको नयाँ कोण बाहिर आएपछि नेपाली सेना यो घटनालाई लिएर तरंगित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

मेलम्चीमा रोकिएन बाढी, ४६ घर र दुई पुल बगे

सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको जानकारी दिए। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको...
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी [तस्बिरहरू]

नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

एकै दिन सरकारी नियुक्ति पाएका चितवनका यी तीन भाग्यमानी

नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

चेक बाउन्स मुद्दाकी दोषी पक्राउ

बैंकिङ कसुर मुद्दामा दोषी ठहरिएकी एक जना फरार दोषी पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

तत्काल पुनर्वासको व्यवस्था गर्न मेलम्ची बाढी पीडितको माग

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

मेलम्ची बाढीपीडित प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

मेलम्चीमा २५ करोड क्षति व्यहोरेका सागर भन्छन्- राज्यले गर्दैन, अब आफैं उठ्ने हो

‘यही क्षेत्रबाट चुनाव जितेका मन्त्री शेरबहादुर तामाङले आकाशबाट निरीक्षण गरेर गए। त्यहाँका मानिसले के पाए त? हिजो जुरे पहिरो पीडितका नाममा आएको राहत वितरण गर्न सभामुख अग्नि सापकोटा आफैं लाग्दा...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

मेलम्ची बाढीको रहस्य, भ्रेमाथाङ चउरको २५ प्रतिशत भाग खस्दा विध्वंस

मेलम्चीको जलाधार क्षेत्र ३२४ वर्ग किलोमिटर छ। मेलम्ची नदीको मुहानतर्फ हिमाल नै छ। तर मेलम्ची नदीतर्फको भागमा ठूला हिमताल भने छैनन्। त्यसकारण हिमताल फुटेर मेलम्चीमा बाढी आउने सम्भावना कम हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

गठबन्धनले एमालेको विजययात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे

'विकास गर्ने एक मात्र पार्टी एमाले हो,' एमाले अझै बलियो बनेको जिकिर गरेका उनले थपे, ‘यो कुरा जनतालाई बुझाउन मात्र सकियो एमालेले जित्छ।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४