शुक्रबार, कात्तिक २८, २०८२

पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी [तस्बिरहरू]

 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

National life

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ चालिसे गाउँका ३० जनालाई एकैपटक झाडापखाला लागेको छ। १४ गते स्थानीय एउटा घरमा पूजामा सहभागी भएर प्रसाद खाएका उनीहरू बिरामी परेका हुन्। 

घरैपिच्छेका मानिसलाई झाडापखाला लागेपछि नगरपालिकाले शनिबार स्वास्थ्य टोली लगेर स्वास्थ्य परीक्षण गराएको छ। सबैलाई स्वास्थ्य चौकीसम्म लैजाने अवस्था नभएकाले गाउँमै स्वास्थ्यकर्मीसहितको टोली लगेर परीक्षण गरिएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन्।

उनीहरू सबैलाई फुड प्वाइजन भएकाले खतरामुक्त रहेको उनको भनाइ छ। गम्भीर भएका तीनलाई जना मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको नेपालले जानकारी दिइन्। एकजना डाक्टरसहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर स्वास्थ्य परीक्षण गराएको थियो।

Laxmi sunrise bank
kumari


प्रकाशित: Jul 31, 2021| 17:02 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।