शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गठबन्धनले एमालेको विजययात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे

गठबन्धनले एमालेको विजययात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे

'विकास गर्ने एक मात्र पार्टी एमाले हो,' एमाले अझै बलियो बनेको जिकिर गरेका उनले थपे, ‘यो कुरा जनतालाई बुझाउन मात्र सकियो एमालेले जित्छ।’
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

National life
Laxmi sunrise bank
kumari

चितवन- नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले ५ दलीय गठबन्धनले नेकपा (एमाले)को विजययात्रा रोक्न नसक्ने दाबी गरेका छन्। रत्ननगर नगरपालिका–६ बछौलीमा एमाले पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले गठबन्धन धर्मराएको समेत बताए। 

'विकास गर्ने एक मात्र पार्टी एमाले हो,' एमाले अझै बलियो बनेको जिकिर गरेका उनले थपे, ‘यो कुरा जनतालाई बुझाउन मात्र सकियो एमालेले जित्छ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य कपिल पोखरेलले पाँच दलीय गठबन्धनले एमालेलाई हराउन नसक्ने दाबी गरेका थिए।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।