शुक्रबार, कात्तिक २८, २०८२

नारायणी नदीमा हामफालेर पुरुष बेपत्ता

नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

National life
Laxmi sunrise bank
kumari

चितवन- नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन्। मंगलबार बिहान करिब ७ बजे पुलबाट नदीमा हाम फालेका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता बेपत्ता भएका हुन्।

पुलमा भेटिएको झोलाभित्र रहेको नागरिताको आधारमा प्रहरीले उनको पहिचान गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले नारायणी नदीमा कुनै व्यक्तिले हामफालेको खबर आउना साथ प्रहरी टोलीले खोजतलास खटिएको बबताएका छन्।

अहिले नै हामफाल्ने व्यक्ति गुप्तानै हुन् भनेर यकिन गर्न नसकिने प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 24, 2021| 09:39 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।