शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौं महानगरमा शाक्यको फराकिलो अग्रता

नेपाली कांग्रेसको काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्यले फराकिलो अग्रता कायम गरेका छन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्यले फराकिलो अग्रता कायम गरेका छन्। 

National life

आइतबार भएको मतदान लगत्तै सुरु भएको मतगणनाको प्रारम्भिक परिणाम अनुसार शाक्य अर्का उम्मेदवार प्रगतीमान रन्जितभन्दा दोब्बर बढी मतले अघि देखिएका छन्। 

साँझ ६ बजेसम्म ३०० मत गणना हुँदा  शाक्यले २१४ मत पाएका छन्। रञ्जितले ७७ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचनमा १३३९ मत खसेको थियो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा मतगणना जारी छ। 

शाक्यलाई नेता प्रकाशमान सिंह र गगन थापाको समर्थन छ। रन्जितलार्ई भने सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाले समर्थन गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 03, 2021| 18:33 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।