बिहीबार, मंसिर २५, २०८२
शर्मिला ठकुरी

शर्मिला ठकुरी


सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ : सर्वसाधारणको आकर्षण घट्ने चिन्ता

मौलाइरहेको ‘इन्साइडर ट्रेडिङ’ले सर्वसाधारण लगानीकर्तामा सेयर बजारप्रतिको आकर्षण घट्ला भन्ने चिन्ता थपिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

किन पाएनन् वाणिज्य बैंकले ब्रोकर लाइसेन्स ? 

स्पष्ट निर्देशन नआएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

डिजिटल भुक्तानीमा फड्को

चालू आवको पहिलो महिना (साउन) को तुलनामा आठौं महिना (माघ) मा डिजिटल कारोबार ३३.३४ प्रतिशतले बढोत्तरी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

विदेश जाँदा ऋणकाे भारी, कृषि उद्यमले बनायो करोडपति

'कुनै पनि वस्तुको उत्पादन गर्दा बजार र पाँचवर्षे रणनीति बनाउनुपर्छ। मेरो बजार यो हो र यी मेरा ग्राहक हुन् भन्ने अध्ययन नगरी लगानी गर्नु हुँदैन।' 
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

निक्षेपभन्दा कर्जाको माग दोब्बर, ब्याजदर बढाउँदै ब्यांकहरु

यसरी नै निक्षेप र कर्जा प्रवाहमा असन्तुलन कायम रहने हो भने बैशाख सम्म क्रेडिट क्रन्चको समस्या आउन सक्ने बैंकर्सहरुको अनुमान  छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पहिलो महिला डेपुटी गभर्नरलाई नजिकबाट चिनौं

पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीएकोे गोल्डमेडलिस्ट हुन् निलम। आफ्नो पढाइ राम्रो भएकाले थप पढ्न पतिले हौस्याएको उनी सुनाउँछिन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

हेलम्बुको स्याउ अब सम्झनामा मात्र

समुद्री सतहबाट तीन हजार पाँच सय मिटरको उचाइमा रहेको हेलम्बुमा पछिल्लो डेढ दशकमा लगातार २० दिनसम्म सात डिग्रीभन्दा तल तापक्रम झरेको छैन। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २४, २०७७

सेयर बजारको अस्वाभाविक उतारचढाव : नयाँ लगानीकर्ता डुब्दै, संस्थागत मालामाल

गत असोज अन्तिम साता विष्णु पौडेल अर्थमन्त्री भएपछि लगातार उकालो लागेको नेप्से २६८५ अंकसम्म पुगेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

प्रधानमन्त्री रोजगार कार्यक्रममा साढे १० अर्ब सकियो, उपलब्धि के ?

१६ वटा जिल्लामा एकजना पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको काममा संलग्न भएका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ११, २०७७

मूल्य वृद्धिसम्बन्धी राष्ट्र बैंंकको तथ्यांक वास्तविकभन्दा कम 

नेपाल राष्ट्र बैंकले महिनैपिच्छे सार्वजनिक गर्ने मूल्य वृद्धिदर सम्बन्धी तथ्यांक र वास्तविक मूल्यवृद्धिको आकारबीच निकै फरक हुने गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

मलाई हरेक व्यक्तिले चिच्याई–चिच्याई सोधून्– प्रेम के हो ?

मैले उसलाई प्रेम गर्नु गलत थिएन। ऊ र मबीचको प्रेम सही थियो र हो। विवाह एक सामाजिक बन्धन हो तर प्रेम स्वच्छन्द महसुस गराउने अवस्था।  जहाँ प्रेम हुन्छ त्यहाँ खुसी...
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७

कसरी बढाए प्रभु र ग्लोबल आइएमईले नाफा? 

कोभिड– १९ को महामारीका बेला पनि अधिकांश बैंकहरुले नाफामा वृद्धि गरेका छन्। कतिपय बैंकहरुको नाफमा वृद्धि स्वभाविक देखिन्छ भने केहीले राष्ट्र बैंकले दिएको छुटको फाइदा उठाउँदै नाफा वृद्धि भएको देखाएका...
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

मल्टिनेसनल कम्पनी : कानुनी छिद्रमा पसेर कर छली, उल्टै राजनीतिक संरक्षण

अर्थ मन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदी नेपालमा धेरैजसो करका ऐन बनाउँदा जानीजानी छिद्रहरु राख्ने गरिएको बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कोकाकोलाले अर्बौं राजस्व छलेको स्वीकार्‍यो 

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले नेपालमा अर्बौं रुपैयाँ पुँजीगत लाभकर नतिरेको स्वीकार गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

वित्तीय संकटको संकेत, साँवाब्याज तिर्नै ऋणको माग उच्च

वाणिज्य बैंकहरुले साँवाब्याज भुक्तानीका लागि थप ऋण प्रवाह गर्न थालेपछि वित्तीय संकटको संकेत देखापरेकाे जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

बैंकबाट अनेक बहानामा ठगिन्छन् ग्राहक 

अधिकांश बैंकको सञ्चालन खर्च त निक्षेप राख्ने ग्राहकबाट विभिन्न नाममा लिइने शुल्कबाटै उठ्छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७

आन्तरिकसँगै बाह्य क्षेत्र पनि कमजोर, दलदलमा फस्दै अर्थतन्त्र

नेपालको आन्तरिक आर्थिक क्षेत्रसँगै बाह्य क्षेत्र पनि कमजोर बन्दै गएको छ। चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांक हेर्ने हो भने बाह्य क्षेत्र कमजोर बन्दै गएको देखिन्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

राष्ट्र बैंकले विदेश लैजान दिएन बोटलर्सको लाभांश, कागजात राजस्वको नियन्त्रणमा

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपाल कम्पनी बोटलर्स नेपाल लिमिटेडले विदेश लैजान लागेको लाभांश नेपाल राष्ट्र बैंकले रोकेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

को बन्ला बिमा समितिको अध्यक्ष, यी हुन् आकांक्षी

बिमा समिति १९ निर्जीवन बिमा कम्पनी, २० वटा बिमा कम्पनी र एक पुनर्बिमा कम्पनीको नियामक निकाय हो। समितिलाई आर्थिक क्षेत्रमा राष्ट्र बैंकपछिको शक्तिशाली निकाय मानिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

किन रोक्यो राष्ट्र बैंकले नबिलको लाभांश ?

नेपाल राष्ट्र बैंकले नबिल बैंकको संस्थागत लगानीकर्ता रहेको एनबी इन्टरनेसनलले पाउने लाभांश तत्कालका लागि रोकेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७