सोमबार, मंसिर २२, २०८२
शर्मिला ठकुरी

शर्मिला ठकुरी


चौधरी ग्रुपले सेयर खरिदमा 'बेइमानी' गरेपछि बैंकलाई सम्राट सिमेन्टको पत्र  

सम्राट सिमेन्ट उद्योगमा सिटिजन्स इनटरनेसनल बैंकले लगानीका लागि ‘लिड’ गरिरहेको छ। सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएकाले आफूहरु बाध्य भएर खाता तथा कारोबार...
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

मौद्रिक नीतिमार्फत सीमित क्षेत्रमा मात्र राहतको व्यवस्था गर्नुपर्छ : डा. चिरञ्जीवी नेपाल [अन्तर्वार्ता]

अन्य देशका केन्द्रीय बैंकहरुले यातायात, पर्यटन र निर्माण क्षेत्रमा बढी प्रभाव परेको भन्दै राहत दिइरहेका छन्। हामीले पनि अन्तर्राष्ट्रिय अभ्यास हेरेर निर्माण, यातायात र पर्यटन क्षेत्रमा राहतलाई निरन्तरता दिनुपर्छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

८०५ प्रतिशतले बढ्यो असारे खर्च, एकै दिन १४ अर्ब रुपैयाँसम्म

आर्थिक वर्षको पहिलो तीन महिनामा २० प्रतिशत, दोस्रो त्रैमासमा ३०–३० र चौथो त्रैमासमा २० प्रतिशत मात्र खर्च गर्ने प्रावधान भए पनि सरकारको खर्चको प्रवृत्ति भने असारमा एकमुष्ट गर्ने परम्परा छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

सामाजिक सुरक्षा कोषको विरोधमा आन्दोलित कर्मचारीले दिए बैंकिङ कारोबार बन्द गर्ने चेतावनी

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका उपाध्यक्ष खत्री भन्छन्, ‘कोषले ६ प्रतिशतभन्दा बढी ब्याज दिन सक्दैन। ११ देखि १३ प्रतिशतसम्म ब्याज दिने बैंकबाट ६ प्रतिशत ब्याज दिने कोषमा रकम...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मौद्रिक नीतिको प्राथमिकतामा 'बिग मर्जर', वाणिज्य बैंकको संख्या १५ मा झार्ने लक्ष्य

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या बढीमा १५ वटामा सीमित गर्ने भएको छ। राष्ट्र बैंकले ‘बिग मर्जर’ लाई विशेष प्राथमिकता दिएर वाणिज्य बैंकको संख्या घटाउने लक्ष्यसहित मौद्रिक नीति ल्याउन लागेको...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

बढ्यो वित्तीय जोखिम, बैंकको निक्षेपभन्दा कर्जा दोब्बर

चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनभन्दा कर्जा प्रवाह ४७.८५ प्रतिशतले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २७ वटा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह २ खर्ब ३९...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

बजारमा तरलता अभाव, राष्ट्र बैंक भन्छ- सिस्टममा २७ अर्ब मात्र छ

बजारमा कर्जाको माग बढ्दै गएको तर सोही अनुपातमा निक्षेप नबढ्दा तरलता अभाव देखिन थालेको हो। निक्षेपको मुख्य स्रोत रेमिट्यान्समा १९ प्रतिशतले वृद्धि भएपनि सरकारको खर्चमा कमी हुँदा तरलता अभाव हुन...
नेपाल समय संवाददाता | शुक्रबार, असार ४, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कार्यकर्तालाई यसरी बाँडिँदैछ ५१ अर्ब

रोजगारीका नाममा झार उखेल्नेलाई रकम दिइने, सत्तासीन दलका कार्यकर्ता व्यवस्थापन समितिमा रहेका विद्यालयलाई स्वतः अनुदान दिइने र गरिबी निवारण कोष खारेज गरी त्यहाँको रकम सहकारीमा परिचालन गर्ने नीतिले सरकारी पैसा...
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कार्यकर्तालाई यसरी बाँडिँदैछ ५१ अर्ब

केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी आवका लागि ५१ अर्ब रुपैयाँ पार्टीका कार्यकर्तालाई मात्र लाभ हुने गरी बजेट विनियोजन गरेको छ। शिक्षा, रोजगारी, कृषि र सहकारी क्षेत्रमा छुट्याइएको भने...
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

धितोपत्र बोर्डको 'चलखेल सूची'ले बजारमा कस्तो असर पर्ला? विज्ञ भन्छन्- नियामकको अपरिपक्व काम

स्टक मार्केटजस्तो संवेदनशील क्षेत्रमा विज्ञप्ति निकालेर कम्पनीहरुको नाम किटान गर्न नहुने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। चलखेल भएका ५१ कम्पनीको सूची सार्वजनिक गर्नु बोर्डको 'अपरिपक्वता',
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

यस कारण सामाजिक सुरक्षा कोषमा सामेल हुन चाहँदैनन् बैंक  

बैंकर्स संघ तथा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारी विभिन्न बहाना बनाएर कोषमा आबद्ध हुन चाहेका छैनन् भने कोष बैंकहरुलाई जसरी पनि कोषमा आबद्ध गराएर अन्य रोजगारदाता कम्पनीको विश्वास प्राप्त गर्ने...
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

विनियमावली टेकेर नेपाल भित्रिँदैछ विदेशको अवैध रकम!

विनियमावली नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि महत्त्वपूर्ण पहल भएको दाबी राष्ट्र बैंकका अधिकारीहरुको छ। गभर्नर महाप्रसाद अधिकारीले लगानीको वातावरण बनाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन विनियमावली ‘गेमचेन्जर’ नै रहेको दाबी...
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

सेयर बजार हौसिँदा दुर्घटनाको चिन्ता

कोभिड–१९ को दोस्रो लहर र त्यसका कारण जारी गरिएको लकडाउनका कारण अर्थतन्त्रका सूचकहरु ओरालो लागिरहेका बेला अर्थतन्त्रको ऐनाको रुपमा चिनिने सेयर बजार भने लगातार उकालो लागिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

बजेटको कार्यान्वयन : स्टार्टअप व्यवसायका लागि कोसेढुंगा

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् स्टार्टअपहरूलाई प्रोत्साहित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २२, २०७८

‘दुई छाक खान नपाएपछि सहरमा घर छ भनेर हुन्छ र?’

कोरोना महामारीका कारण काम ठप्प हुँदा सहरी क्षेत्रमा पनि गरिबीको समस्या विकराल बन्दो छ। राज्यले यस्ता श्रमिकका समस्या बेलैमा सम्बोधन नगर्ने हो भने धनी र गरिबबीचको खाडल अझै बढ्ने देखिन्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

प्रम ओलीसहित एमालेका यी नेता जसले बजेटमा हालीमुहाली गरे

बजेटमा प्रधानमन्त्री ओलीलाई खुसी बनाउनका लागि उनको जिल्लाबाट आएका हरकोहीको कार्यक्रमलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए। ओली प्रधानमन्त्री भएर आएपछिका अर्थमन्त्री डा.युवराज खतिवडाले पनि झापालाई नै केन्द्रमा...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

शैक्षिक प्रमाणपत्र धितोमा ऋण : पहिलेकै कार्यक्रम बेहाल, अबको कार्यान्वयन होला?

तीन वर्षअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सुरु गरेको प्रमाणपत्र धितो कर्जा कार्यक्रमको प्रभावकारिता न्यून देखिए पनि अर्थमन्त्री विष्णु पौडेलले यसलाई निरन्तरता दिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

कामचलाउ सरकारको लोकरिझ्याइँ बजेट, होला त कार्यान्वयन?

जसरी कनिका छरेझैं लोक तथा मतदाता रिझ्याउने गरी बजेट ल्याइएको छ, यसको कार्यान्वयनमा पनि त्यत्तिकै चुनौती छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

बजेट : उद्योगी-व्यवसायीलाई राहत, भन्सारदेखि आयकरसम्म छुट [विवरणसहित]

सरकारले भन्सारदेखि आयकरसम्ममा छुट दिएकाे छ। अर्थमन्त्री विष्णु पाैडेलले शनिबार सार्वजनिक गरेकाे आगामी आवकाे बजेटमा आयकरमा छुट दिएको छ। यस्तै विभिन्न वस्तुकाे भन्सार दरमा पनि सहुलियत दिइएकाे छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८