मंगलबार, कात्तिक ४, २०८२
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


कांग्रेसका नवप्रवेशी नेताको अनुभव– बल्ल खुलेर बोल्न पाइयो

लामो समय कांग्रेसमै रहेर राजनीति गरेकाहरुका लागि केन्द्रीय समिति बैठक नौलो भएन। तर, आफूलाई लोकतन्त्रको पर्याय ठान्ने कांग्रेसमा भर्खरै भित्रिएकाहरुको अनुभव कस्तो छ त ? 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

सर्लाही कांग्रेसका पूर्वसभापति न्याय माग्दै एक महिनादेखि सानेपामा

सभापति देउवा केन्द्रीय निर्वाचन समितिको क्षेत्राधिकारमा विषय भएको बताएर पन्छिएको रायले बताए।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

आन्दोलन र चुनावबारे अनिर्णीत कांग्रेसको महाधिवेशन पनि छायामा

सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि कांग्रेसभित्र महाधिवेशनको मुद्दा छायामा परेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७

संसद् विघटन : सानेपादेखि सडकसम्मै कांग्रेसमा दुई धार 

संसद् विघटनका विषयमा नेपाली कांग्रेसभित्र देखिएको दुई धार सडकसम्मै पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

प्रदेशमा सरकार टिकाउन र ढाल्न कांग्रेसको भूमिका निर्णायक

प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन थालेको अवस्थामा प्रतिपक्षी दल कांग्रेसको भूमिका थप महत्त्वपूर्ण देखिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

देउवाको स्वार्थमा अलमलिएको कांग्रेस

तत्कालका लागि हुने नाफाघाटाको हिसाब गर्न देउवा माहिर छन्। उनले सम्भावित सत्तायात्रा मात्रै होइन पार्टीभित्रको शक्तिको हिसाबकिताबसमेत आँकलन गरिरहेका हुन सक्छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

कांग्रेसमा कति छन् केन्द्रीय सदस्य ? नेताहरू नै अनभिज्ञ 

सबैभन्दा रोचक त केन्द्रीय समितिमा कति जना सदस्य छन् भन्नेबारे केन्द्रीय सदस्यहरु नै अनभिज्ञ देखिन्छन्।  
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

आन्दोलन घोषणाबारे कांग्रेसमा चर्काचर्की, पौडेलमाथि देउवा पक्षको प्रतिवाद

सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरुले निर्वाचन घोषणाको स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्दै अब ताजा जनादेशका लागि तयारी गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

नेपालमा कम्युनिस्ट : अनायास एकता, अनायासै विभाजन

नेपाल कम्युनिस्ट पार्टी स्थापना कालदेखि नै विवाद र विग्रहको भुमरीमा छ। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास नियाल्दा प्रस्ट हुन्छ–  यसमा ‘विभाजन’ नियमित प्रक्रिया हो।  
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

देउवानिकट केन्द्रीय सदस्यहरुले भने- चुनावको स्वागत गरौँ

नेपाली कांग्रेसकोे केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरुले चुनावको स्वागत गर्नुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

बहुमत पाउँदा सत्तामा सधैं किचलो, निशानामा संसद्

बालुवाटारबाट कुन बेला सिफारिस आउला र हस्ताक्षर धस्काउँला भनेर कलमको बिर्को खोलेर कुरे झैैं राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै संसद् विघटन गरिन् र मध्यावधि चुनाव घोषणा गरिदिइन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कांग्रेसको १४ औं महाधिवेशन : प्रजातन्त्र दिवसबाट सारेर गणतन्त्र दिवसमा !

‘यसअघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उद्घाटन गर्ने हाम्रो कार्यतालिका थियो। अब जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्नेगरी कार्यतालिका ल्याउन हाम्रो प्रस्ताव छ।'
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

कांग्रेसमा समायोजनको सकस, सहमहामन्त्री महत भन्छन्- यसै साता टुंगिन्छ

कांग्रेसमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनोट गर्छन् र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि। जसका कारण क्रियाशील सदस्यता वितरणको मामिलामा कांग्रेसमा सधैं विवाद हुने गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

के साँच्चै बिउँझिएकाे हाे कांग्रेस ?

पौडेल पक्राउ घटनाले कांग्रेसलाई सडक र सदन दुवैमा आफ्नो उपस्थिति कमजोर हुँदा सरकार बरालिएको स्वीकार्न बाध्य बनाइदिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

विज्ञप्तिमा सीमित कांग्रेस : न संसद्‌मा रूचि, न सडकमा उपस्थिति

संवैधानिक व्यवस्थामा टेकेरै कांग्रेसले संसद् अधिवेशन माग गर्न सक्थ्यो। तर, कांग्रेसले संविधानको यो धारा छ भन्ने नै थाहा नभए झैं गरिदियो। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

महाधिवेशनपछि 'रिङआउट' हुने डरले कांग्रेसमा विधान सच्याउने बहस

महाधिवेशनमा हार्दा ‘रिङआउट’ हुनुपर्ने वैधानिक व्यवस्था सच्याउनुपर्ने माग कांग्रेसमा उठेको छ। महाधिवेशनमा पराजित भए पाँच वर्ष पार्टी राजनीतिबाट बाहिरै बस्नुपर्ने विधानको व्यवस्थाले पार्टी कमजोर हुने अवस्था आउने भन्दै उक्त व्यवस्था...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

विधि तोडेर भद्रगोल बनेको कांग्रेस महाधिवेशन प्रक्रिया

स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन समेत एकैसाथ (अपवादबाहेक) हुन्थे। तर, त्यो विधि १४औं महाधिवेशनमा तोडिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

संस्थापन इतरको कलहमा खेल्दै देउवा, शशांक फकाउने रणनीति

संस्थापन इतर पक्षमा देखिएको खटपटलाई 'क्यास' गर्ने प्रयत्नमा देउवा पक्ष छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४