मंगलबार, कात्तिक ४, २०८२
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत


महामारी बढेपछि कांग्रेस महाधिवेशन सर्ने चिन्ता

कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न जिल्लामा निषेधाज्ञा गरिएको छ। महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएकाले भदौमा तोकिएको महाधिवशेनलाई असर गर्ने देखिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

ओलीले किन अन्त्य गरे संसद् अधिवेशन?

कोरोना माहामारीलाई कारण देखाउँदै संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको सरकारको दाबी छ। पछिल्लो समय कोरोना संक्रमण बढेको भए पनि कोरोना संक्रमणलाई मात्र अधिवेशन अन्त्यको कारण मान्न सकिन्न।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

प्रधानमन्त्री बन्न किन लोभिएका छैनन् देउवा?

शेरबहादुर देउवालाई फेरि एक पटक प्रधानमन्त्री बन्ने अवसर आए पनि उनको आफ्नै प्राथमिकतामा चाहिँ प्रधानमन्त्री पद परेको छैन। 
नेपाल समय संवाददाता | मंगलबार, चैत ३१, २०७७

ओली हटाउने निर्णय गरेर सुस्ताए देउवा, नेताहरु सशंकित

केन्द्रीय समितिले निर्णय गरेको चार दिनसम्म पनि देउवाले सत्ता गठबन्धनका लागि कुनै पनि दलका नेताहरुसँग छलफल गरेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

केन्द्रीय सदस्यलाई कुराएर कांग्रेस शीर्ष नेताको साढे पाँच घण्टा लामो कचहरी

बैठकमा सरकारका विषयमा पौडेल र नेता गगन थापाले बोलेका थिए। पौडेलले ओलीको बहिर्गमन अहिलेको प्रमुख आवश्यकता भएको बताएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

ओलीको विकल्प खोज्न दौडधुपमा दाहाल, उपलब्धि शून्य ! 

प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्ने दाहालमाथि सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको आरोपसमेत लागिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

नवीन्द्र दाइ भन्थे– समस्या पर्दा जनतालाई साथ नदिने केको नेता !

अनौपचारिक कुराकानीक्रममा उनले आशन्न १४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने इच्छा व्यक्त गरेका थिए। कमजोर बनेको पार्टी जीवनलाई पुनर्जागृत गर्ने उनको इच्छा थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

जनताको आवाज सुन्दै छन् नवीन्द्रराज जोशी 

प्रतिनिधिसभा चुनाव सकिएको तीन वर्ष बित्न लागेको छ। अर्को चुनावको टुंगो छैन। जितेका नेता सत्ता तानातानमा व्यस्त रहँदा पराजित नेता नवीन्द्रराज जोशी मतदाताको घरदैलोमा व्यस्त छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

आफूनिकट नेतालाई देउवाको ब्रिफिङ– झिनो बहुमतको प्रधानमन्त्री बन्दिनँ

देउवा निकट नेताका अनुसार अहिले जसपालाई सांसद रेशम चौधरीको रिहाइको मागमा लचक हुन ‘कन्भिन्स’ गर्ने प्रयास भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

सत्तारोहणको मौका पाएकाे कांग्रेस तटस्थ बसे के हुन्छ ?

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि सत्तारोहणका लागि परिस्थिति परिपक्व बन्दै गएको निष्कर्षमा देउवा पुगेको उनी निकट एक नेताले सुनाए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

कांग्रेसमा ‘अर्ली इलेक्सन’ को चर्चा, कस्तो छ सम्भावना ?  

कांग्रेसको संस्थापन र इतर समूहका पनि अधिकांश नेता अहिले पार्टी सरकारमा जान नहुने पक्षमा छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

अब के गर्ला कांग्रेस ? 

सत्तारुढ नेकपा दुई खेमामा बाँडिएको बेला प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक कोर्स कसरी अघि बढ्ला र नेपाली कांग्रेसको भूमिकाका कस्तो रहला भन्नेबारे सर्वत्र चासो बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १२, २०७७

आन्दोलनबाट पछि हट्यो कांग्रेस, प्रचण्डको प्रस्ताव अलपत्र

बुधबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निर्णय गर्नुपर्ने धारणा राखे। तर, सभापति देउवाले पौडेललाई ढिम्किनै दिएनन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

कांग्रेसको चौधौं महाधिवेशन भदौ ७ देखि १० सम्म

०७२ फागुन २६ गते सकिएको १३ औं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै समितिको कार्यकाल एक वर्षअघि नै सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

झाँक्री पक्राउ : कानुन दुरूपयोग गरेर अभिव्यक्ति स्वतन्त्रतामा प्रहार

सरकारले अब अनलाइन र सामाजिक सञ्जाल नियमन गर्न सामाजिक सञ्जाल निर्देशिकासमेत ल्याउने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २९, २०७७

मृत्यु जितेका मीन– वीरमा बसेको भए मर्थें

अहिले धरानमा रहेका मीन भन्छन्- अब बिस्तारै सामान्य जीवनमा फर्कने कोसिस गरिरहेको छु। फागुनमा काठमाडौं आउँछु। पुनर्जन्म पाएको जीवन जनताको सेवामा खर्चिन्छु।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

कार्टुन ओछ्याएर सडकमा बसेका दाहाल–नेपाल प्रदेश सांसदको गीतमा ताली बजाएर नबोली हिँडे

शीर्ष नेताहरु मौन रहँदा कार्यकर्ता भने आक्रामक देखिन्थे।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

पौडेल समूहले किन छोड्यो सशक्त आन्दोलनको एजेन्डा ?

सोमबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको पौडेल पक्षको भेलाले शक्ति प्रदर्शनसहितको आन्दोलनका लागि सभापति देउवालाई दबाब दिने निर्णय गरेको थियो। तर, मंगलबारको बैठकले तय गरेका आन्दोलन पौडेल पक्षले...
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

ओलीले चुनाव गराउनेमा कांग्रेस ढुक्क!

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै ०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोकेका छन्। उता, प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा...
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७

देउवाका दुवै हातमा लड्डु, कुन पहिले खाने ? 'पर्ख र हेर' को स्थितिमा

निर्वाचन भए नेकपा नमिल्ने र त्यसको लाभ कांग्रेसलाई प्राप्त हुने देउवाको आकलन छ। त्यसो हुन सक्यो भने कांग्रेस ठूलो दल मात्रै बन्दैन देउवाका लागि सत्ताको नेतृत्व गर्ने ढोकासमेत खोल्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २, २०७७