शुक्रबार, असोज ३०, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

सवारी दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

पोखरीमा डुबेर १६ वर्षीया किशोरीको मृत्यु

कञ्चनपुरमा पोखरीमा डुबेर बैतडीकी एक किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

मन्त्रिपरिषद् विस्तारका लागि नेताहरूबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

पूर्वसांसदको गोली हानी हत्या गरेको आशंकामा तीन जना पक्राउ

भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

गुराँस लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा

गुराँस लाइफ इन्सुरेन्सले वैशाख ६ गते वार्षिक साधारण सभा बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

भारतमा हिरासतमा रहेका पूर्वसांसदको गोली हानी हत्या

भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको गोली हानेर हत्या गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

गोरखा-जितगढी पदयात्रा : सेनाको टोली पाल्पा पुग्यो

जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

चन्दा सङ्कलन गरेर विद्यालय पुनःनिर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

व्यक्तिगत घटना दर्ता सप्ताहको आज तेस्रो दिन

व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

काठमाडौं उपत्यका विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

गठन भएको दुई महिनासम्म किन विस्तार हुन सकिरहेको छैन सुदूरपश्चिम सरकार?

सुदूरपश्चिम सरकार बनेको दुई महिना नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

सेती खोचमा अस्ताइन् १२ वर्षीया स्मृति

पोखरा महानगरपालिका–१५ सेती किनारको खोँचमा खसेकी बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

हतियार प्रहार गरि बैतडीमा एक युवकको हत्या

बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

सिकन्दर र शाहरुखको विष्फोटक ब्याटिङमा लखनउमाथि पञ्जाबको जित

लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै पञ्चाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चौथो स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

आज एनपी साउदले परराष्ट्रमन्त्रीको सपथ लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०

आज तीन प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ३, २०८०