बुधबार, असोज २८, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

सर्पको टोकाइबाट दाङमा २६ वर्षीय युवकको मृत्यु

सर्पले डसेर दाङमा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

जनताको विश्वासको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

एनआरएनएको क्षेत्रीय सम्मेलन क्यानडामा हुँदै

मे महिनाको अन्तिममा गैर आवासीय नेपाली सङ्घ अमेरीकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

बारा २ मा उपेन्द्रको ४ हजारबढीको मतान्तर

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

चितवन २ मा रविको अग्रतामा छलाङ, श्रेष्ठ भारि मतले पछाडी

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

चितवन २ मा ६० हजार ६७३ मत गन्दा रविको ३५ हजारबढीको अग्रता

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

चितवन २ मा जितनारायण ३३ हजार ८०९ मतले पछाडी

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

स्वर्णिमलाई गोविन्द भट्टराईको बधाई

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

बारा २ मा उपेन्द्रकै अग्रता, कुशवाहा ३ हजार ५१५ मतले पछाडी

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

चितवन २ मा ४१ हजार ५०४ मतका साथ रविको अग्रता कायमै

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

तराईबाट पहाड र हिमाल चढ्दै औलो

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

लुम्बिनी प्रदेश सभामा अझै गठन भएनन् संसदीय समिति

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

उपेन्द्र यादवले कटाए १० हजार मत

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजारभन्दा बढी मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

तनहुँ १ मा १४ हजारबढी मतान्तरले रास्वपाका वाग्ले विजयी

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

चितवन-२ मा रविलाई साढे ३२ हजार मतको अग्रता

चितवन-२ मा भएको उपनिर्वाचनमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अगाडि छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

आईपीएलमा दिल्लीसामू हैदराबाद ७ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

मकवानपुरमा ट्र्याक्टर दुर्घटना : तीनको मृत्यु, दुई जना घाइते

मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

बारामा रमेश खरेल चौथोमा, मतान्तर बढाउँदै उपेन्द्र

बारा २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०