बुधबार, असोज २८, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

बारा २ मा फराकिलो मतान्तर बनाउँदै उपेन्द्र

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

सरकार बनाउने र ढाल्ने खेलमा एमाले लाग्दैन : उपमहासचिव रिमाल

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौं : रवि लामिछाने

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

धौलागिरि आधार शिविरमा बेपत्ता राई मृत फेला

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

पुरानो बसपार्कको प्रहरी बिटमा महानगरको डोजर

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

गण्डकीमा सरकार गठनका लागि आह्वान 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

चितवन २ मा रवि लामिछाने ४२ हजारभन्दा बढी मतान्तरले विजयी

चितवन २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

आज सुनचाँदीको मूल्य कति?

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

युवकको अपहरणपछि फिरौती माग्ने मन्त्रीबाबु गिरोहका दुई जना पक्राउ

रौतहटका एक युवकलाई अपहरण गरी फिरौती मागेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले सडकमा अव्यवस्थित तार हटाउन सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिने समय दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने प्रहरी हिरासतमा

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-३ पुछारबजार घर भई काठमाडौं टोखा नगरपालिका-६ बानियाँटार बस्ने ३८ वर्षीय हरिजंग गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

धनुषा र महोत्तरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

धनुषा र महोत्तरीबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

जितनारायणले रविलाई दिए शुभकामना

चितवन २ बाट निर्वाचित हुन लागेका रवि लामिछानेलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मतगणना चल्दै गर्दा हार स्वीकार गर्दै बधाई दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

सरकारी गाडीले पार्किङ गरिएका मोटरसाइकललाई ठोक्यो

कैलालीको धनगढीस्थित क्याम्पस रोडमा सोमबार राति साढे १० बजे सरकारी नम्बरप्लेट भएको गाडिले पार्किङ गरिएका दुई मोटरसाइकललाई ठक्कर दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

नवप्रवर्तनलाई प्राथमिकता दिन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

सर्पको टोकाइबाट दाङमा २६ वर्षीय युवकको मृत्यु

सर्पले डसेर दाङमा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०

जनताको विश्वासको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १२, २०८०