धनगढी- कैलालीको धनगढीस्थित क्याम्पस रोडमा सोमबार राति साढे १० बजे सरकारी नम्बरप्लेट भएको गाडिले पार्किङ गरिएका दुई मोटरसाइकललाई ठक्कर दिएको छ।
सरकारी नम्बर प्लेटको उक्त गाडि सुदूरपश्चिम प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रहेको प्रहरीले जनाएको छ।
मदिरामा सेवन गरेका चालक डम्बर थापाले ब्याक गर्नेबेला एक फार्मेसी बाहिर पार्किङ गरिएका दुई मोटरसाइकललाई ठोकेको प्रहरीको भनाइ छ।
ले जनाएको छ। प्रहरीले चालकलाई छाडेर गाडि नियन्त्रणमा लिएको छ।