मंगलबार, असोज २०, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

शुक्लाफाँटामा कृषि 'प्रोफाइल' निर्माणका लागि तथ्यांक संकलन

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

संसद्‌बाटै एमालेको चेतावनी - भोलिदेखि सदन चल्‍न दिँदैनौं

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

देउवाले मनोनित गरे कांग्रेस सचेतकमा सुशिला थिङ

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

साफ च्याम्पियनसिपः नेपाली राष्ट्रिय टिम घोषणा 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले साफ फुटबल खेल्ने अन्तिम टिम घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

सरकारले अधिकार साँघुर्‍याउन थालेपछि आयोगले बोलायो सर्वदलीय बैठक

संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णय बदर गराउन आयोगले संसद्भित्र र बाहिरका सबै दलसँग छलफल गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा कोसी नामकरणविरुद्धको आन्दोलन : केपी ओली 

माओवादीले पहिले कोसी प्रदेश नामकरणमा साथ दिएको र पछि ढुलमुले बोली बोलेर आन्दोलनलाई भड्काइरहेको अध्यक्ष ओलीको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

७.२७ अंकले बढ्यो नेप्से, २ अर्ब ३० करोड बढीको कारोबार

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

गर्मी बढेसँगै गन्हाउँछिन् बागमती

गर्मी बढेसँगै बागमती नदी वरपर थातबास भएकाहरू र बागमती करिडोरमा पैदल यात्रा गर्नेहरूलाई नाकमुख थुनेर हिँड्नुपर्ने बाध्यता।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

अचाक्ली बढ्यो गर्मी, घरभित्रै बस्न सरकारको आग्रह

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

सांसदको प्रश्न- गणतन्त्रमा शाही नेपाली राजदूतावास किन?

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

'बूढी सुत्केरी भई भने तोरी तेल किन्न नसकिने अवस्था आयो'

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

अदानचुलीको भिरबाट लडेर एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

असार तेस्रो साता प्रकाशित हुँदै एसइई नतिजा

विभिन्न केन्द्रमा परीक्षण गरिएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालय ल्याउने काम अन्तिम चरणमा।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

काठमाडौंलाई कुरुप बनाउने असरल्ल तार हटाइँदै [तस्बिरहरु]

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

बालेनले राखे 'ग्रेटर नेपाल'को नक्सा, गगन भन्छन् - सांस्कृतिक नक्सा जारी गरौं

भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुसहितको मुरल राख्दै नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

बाँदर धपाउन आफैं खटिन्छन् कुश्माका वडाध्यक्ष

कुश्मा नगरपालिका ९ नम्बर वडामा १५ घरपरिवारले लगाएको मकैबालीमा बाँदरले खान थालेपछि वडाध्यक्ष राम शर्मा लामिछानेसहितका गाउँलेलाई बाली कुर्ने पिरलो।  
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

एमालेमा ओलीराजलाई निरन्तरता दिन वामदेव अस्त्र

पार्टी संगठनभित्र ओलीराजलाई निरन्तरता दिन उमेरहद प्रावधान निलम्बन गरिएपछि एमाले बूढाखाडाहरूको क्लब बन्ने निश्चित। पार्टी पुस्तान्तरणमा अवरोध।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

राँगा-भैंसीको बहसबारे रविले मागे माफी

नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०

सेयर लगानीकर्तालाई आयकरको दायरामा नसमेटिएको अर्थमन्त्री महतको दाबी

५६ लाख सेयर लगानीकर्तालाई सुरक्षा दिनु बोर्डको दायित्व र जिम्मेवारी रहेको अर्थमन्त्री महतको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २५, २०८०