शुक्रबार, असोज १६, २०८३
नेपाल समय

नेपाल समय

नेपाल समय

रवि लामिछानेविरुद्धको रिट खारेज

बुधबार लामिछानेको सांसद पद खारेजी मागसहित परेको निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले रिट खारेज गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

बजेट पारित, पक्षमा १४७ मत

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

सिचुवान प्रान्तको छेन्दु ओर्लिए गृहमन्त्री नारायणकाजी

गृहमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी चीन उडेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

बजेट पारित गर्न संसद्‍मा मत विभाजन हुँदै

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय हटाइयो बजेटबाट

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

विपन्नलाई सरकारी अस्पतालमा २ हजार २८ शय्या निःशुल्क

गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउन लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

न्याय परिषद् बैठकमा गयल भए कानुनमन्त्री गुरुङ

कानुनमन्त्री अनुपस्थित भएपछि परिषद् बैठक पनि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

शिवशिखर सहकारीका अध्यक्ष शर्माले साढे ११ अर्ब बढी हिनामिना गरेको पुष्टि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) बाट मंगलबार पक्राउमा परेका शर्मासँगको बयानपछि साढे ११ अर्ब बढी रकम हिनामिना गरेको खुलेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

बूढीगण्डकी आयोजना यसै महिनाभित्र शिलान्यास : प्रधानमन्त्री प्रचण्ड

१ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजना हो। 
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

रास्वपा र एमालेको अवरोधले संसद् बैठक १५ मिनेटका लागि स्थगित

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

वडा कार्यालयभित्र स्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य एकाईमा गरी तीन अहेव र तीन अनमी कार्यरत छन्। घुम्ती शिविरमा उनीहरु पालैपालो प्रत्यके शुक्रबार दुई/दुई जना बाँडिएर घरघरमा सेवा दिन जाने...
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

प्रतिनिधिसभाबाट पारित हुँदै बजेट

सरकारले आगामी आवका लागि १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगियो

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

'उन्मुक्त पुस्ताले सामाजिक सञ्जाल प्रयोग गरेर लोकतन्त्रलाई दिग्भ्रमित पारे'

सोसल मिडियामा उन्मुक्त पुस्तालाई हिजो देश (राजाको समय) मा दूधकै नदी बहन्थ्योझैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डको आरोप।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

सुनकोशीमा सासू-बुहारी अन्तरक्रियाका लागि बजेट

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो: सीआईबी

नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०

एसीसी यू–१६ इस्ट जोन कपः नेपालले थाइल्यान्डलाई २२५ रनले हरायो

जितका लागि २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमा अलआउट।
नेपाल समय संवाददाता | बुधबार, असार १३, २०८०