जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुन थालेपछि सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले मन्त्रीलाई दियो सुझाव।
नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चार जनाले आफ्नो पाँचौं जन्म दिन देख्न पाउँदैनन्। आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरुले ज्यान गुमाएका छन्।