मंगलबार, वैशाख २९, २०८३

अब डिशहोम मासिक १०० मा नै हेर्न पाइने

 |  बुधबार, साउन २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

National life

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको जनाएको छ।

अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन्। डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ। यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहनुभएका ग्राहकले फाइवर नेटको कनेक्सन लिएर लिन सक्नुहुनेछ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नुहुनेछ। यो अफरको वारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने डिसहोमले जनाएको छ।

प्रकाशित: Aug 09, 2023| 18:02 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्