मंगलबार, फागुन १९, २०८२

विदेश


मलेसियामा पहिरो परी कम्तीमा २१ जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यमा पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ। पहिरोमा १४ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९

विषाक्त मदिराबाट बिहारमा २२ जनाको ज्यान गयो

छिमेकी देश भारतको छिमेकी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

कंगोमा बाढीपहिरो : १२० जनाको मृत्यु

कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढीपहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

'२०४१ सम्ममा स्मार्ट बंगलादेश'

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

नयाँ दिल्लीमा वायुको गुणस्तर अति खराब

दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको जनाइएको छ। यससँगै सो क्षेत्रमा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

जाम्बियाको सडक छेउमा २७ शव फेला

जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ जनाको शव फेला परेको छ। ती शव इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको बीबीसीमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

सुखविन्दर सिंह सुखु हिमाञ्चल प्रदेशको मुख्यमन्त्री चयन

भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

बङ्गलादेशमा विपक्षी सांसदद्वारा सामुहिक राजीनामाको घोषणा

विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सबै सात सांसदले उक्त कार्यक्रममा संसदबाट राजीनामा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव

दाउरा र कोइलाको मूल्य दोब्बर भए पनि घरेलु उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना पनि प्रभावकारी छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

रुसले युक्रेनको ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने

यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ। जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

टाइम म्यागेजिनको वर्ष व्यक्तिमा जेलेन्स्की

रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको रोजाइमा परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

बम विस्फोटमा सात कर्मचारी मारिए

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

पश्चिमी रुसको रियाजानमा इन्धन ट्याङ्करमा आगलागी हुँदा तीन जनाको मृत्यु

एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा 'गम्भीर' तहमा पुग्यो

याँ दिल्लीमा आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

पश्चिम बङ्गालमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु

भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिबार राति बम विस्फोट भएको थियो। सो विस्फोटमा परेर उनको पनि निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

कङ्गो 'नरसंहार'मा सयभन्दा बढीको मृत्यु

गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

मलेसियामा मन्त्रिपरिषद् विस्तार

एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन्। उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लैक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९