मंगलबार, फागुन १९, २०८२

विदेश


भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गयो

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

अमेरिकाभरका ५४ सय उडान प्रभावित

एउटा अभूतपूर्व अवरोधमा कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भए।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला, २० जना हताहत

अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

अमेरिकामा देशभर विमान सेवा ठप्प

फेडरल एभिएसन एडमिनिस्ट्रेसनको कम्प्युटर सिस्टममा गडबडी आएका कारण यस्तो आपत् आइपरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

राष्ट्रपतिको पिसाब चुहिएको भिडियो सार्वजनिक गरेपछि अप्ठ्यारोमा सुडानी पत्रकार

कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

सेनेगलमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु

सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

हुस्सुका कारण चीनमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु

पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। 'दु
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९

भारतमा उच्च चिसोले हृदयघात हुँदा एकैदिन २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

म्यानमारमा ७ हजार कैदी रिहा

म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

बुर्किना फासोमा हिंसाः २८ जनाको शव भेटियो

बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन्। सो घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

प्रर्दशनमा संलग्न भएको आरोपमा इरानमा दुई किशोरलाई फासी

इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फासीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

भारतमा नोटबन्दीको निर्णय सर्वोच्च अदालतद्वारा सदर

भारतको सर्वोच्च अदालतले केन्द्र सरकारको नोटबन्दीको निर्णयलाई सदर गरेको छ। पाँच न्यायाधीशको संवैधानिक इजलासले सोमबार फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

युगान्डामा नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ को मृत्यु

युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए शपथ

लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

काबुलको सैन्य विमानस्थलबाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु

काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएका खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

अमेरिकाभरका सबै संघीय सरकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध

टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

कोभिडबीच नयाँ वर्ष मनाउन चीनको वुहानमा हजारौँको भेला

शनिबार राति मध्य वुहानमा हजारौं मानिस भेला भएका थिए जहाँ धेरैले आशा गरेका थिए कि लकडाउनले भरिएको कठिन २०२२ र डिसेम्बरमा कोरोनाभाइरसको नयाँ महामारीपछि धेरै राम्रो वर्ष हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

कोभिड प्रतिबन्धरहित नयाँ वर्ष मनाउँदै अष्ट्रेलिया

दुई वर्षको कोभिड अवरोधपछि अष्ट्रेलिया आफ्नो पहिलो प्रतिबन्धरहित नयाँ वर्षको पूर्वसन्ध्या मनाउन तयारी गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले शनिबार कम्तिमा एउटा 'अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल' परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९