मंगलबार, फागुन १९, २०८२

विदेश


युक्रेनमा व्यापक हवाई आक्रमण

रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

प्यालेस्टाइनी शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए

इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

एकैपल्ट पाँच सय विमान किन्दै एअर इन्डिया

टाटा ग्रुपले सरकारसँग एअर इन्डिया खरिद गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा व्यापक सेवा विस्तारको तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती?

पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

क्यालिफोर्निायामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु

क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

चीनमा कोरोना: एक सातामा १३ हजारको मृत्यु

गत जनवरी १२ सम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

जापानको जनसंख्या १२ करोड ४७ लाख

जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

मोटर गुडाउँदा सिट बेल्ट नलगाउने बेलायती प्रधानमन्त्री सुनकले तिरे जरिमाना

सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्डसम्म जरिमाना तिर्नुपर्ने प्रावधान छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

जापानको मुद्रास्फीति दर चार दशकभन्दा बढीकै उच्च

बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

वायु प्रदूषणबाट इरानमा बर्सेनी २० हजार बढीको मृत्यु

वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार समिति तासनिमले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

थप कर्मचारी र सैनिक नभए मालीमा शान्ति मिशन दिगो हुन सक्दैन : राष्ट्रसंघ

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले फेला पारेको उक्त प्रतिवेदनमा यस मिशनलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

लाखौं फ्रान्सेली विरोध प्रदर्शनमा, सार्वजनिक सेवा ठप्प

आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे। देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

ड्यानी अल्भेस यौन दुर्व्यवहार आरोपमा गिरफ्तार

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनी प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९

हेलिकोप्टर दुर्घटनामा यूक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १६ जनाको मृत्यु

बुधबार कीभको पूर्वी उपनगर ब्रेभरीमा भएको उक्त दुर्घटनामा मन्त्रीसहित दुई बालक पनि रहेको अमेरिकी न्यूज एजेन्सी एसोसिएटेड प्रेसले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या

चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ। राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल अभियान सुरु

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

ब्राजिलका निवर्तमान राष्ट्रपति बोल्सोनारो पनि तानिए अनुसन्धानमा

ब्राजिलको सर्वोच्च अदालतले शुक्रबार अधिकारीहरूलाई जनवरी ८ को दंगाको अनुसन्धानमा निवर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

श्रीलंकाले एक तिहाई सेना कटौती गर्ने

श्रीलंकाले आफ्नो सेनालाई अर्को वर्ष १ लाख ३५ हजार र २०३० सम्ममा १ लाख पुर्‍याउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

क्यालिफोर्नियाको आँधीमा ठूलो जनधनको क्षति

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९