मंगलबार, फागुन १९, २०८२

विदेश


टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या २१ हजार नाघ्यो, अर्को प्रकोपको चेतावनी

उद्धारकर्मीहरूले जीवित मानिसको खोजी अझै गरिरहेका छन्। तर थप जीवित मानिस भेटिने सम्भावना क्षीण हुँदै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

विश्वलाई हाइब्रिड युद्धको खतरा

हाइब्रिड युद्धको खतराले अहिले वास्तविक रूप लिइसकेको छ, जसका कारण धेरै देशको चिन्ता बढेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या १६ हजार नजिक

मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको सहायता एजेन्सीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

टर्की भूकम्पमा २० हजारको मृत्यु भएको राष्ट्रसंघको अनुमान

उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको अनुमान गरेका छन्। भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपतकाल घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

टर्की ट्रयाजेडी: मृतकको संख्या आठ हजार नाघ्यो, उद्धार र राहतमा जुटे अरु देश पनि

मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। अहिले पनि धेरै मानिस भग्नावशेषमा फसेका सीएनएनले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

टर्की-सिरिया भूकम्पः मृतकको संख्या पाँच हजार पुग्यो

यो प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या ४३ सय नाघ्यो, उद्धार जारी

ठूला भवनको भग्नावशेषमुनि अझै पनि मानिसहरूको खोजी भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

टर्कीमा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

टर्कीमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

इन्डोनेसियाको आर्थिक वृद्धिदर ९ वर्षयताकै उच्च

दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा त्यसयता उकालो लागेको छ र गत वर्ष ५.३१ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको तथ्याङ्क इन्डोनेसियाली सरकारले सोमबार सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

टर्कीमा शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएपछि उनी निर्वासनमा थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

देश चलाउने पैसा कहाँबाट ल्याइरहेको छ तालिवानले?

विश्व बैंकको तथ्याङ्क अनुसार अफगानिस्तान विश्वको सबैभन्दा गरिब राष्ट्र मध्ये एक हो जसको वार्षिक प्रतिव्यक्ति आय ३६८ डलरमात्र रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना

शिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको जापानी प्रसारक एनएचके वर्ल्डले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा ५ जनाको ज्यान गयो

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा दुई जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

गौतम अदानीको सम्पत्ति घट्ने क्रम जारी, मुकेश अम्बानीभन्दा पछि परे

बुधबार एकैदिन उनको सम्पत्तिमा १२ अर्ब अमेरिकी डलरको गिरावट आएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

झारखण्डको आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु

समाचार एजेन्सी एएनआईका अनुसार धनवाद जिल्लाको शक्ति मन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

पाकिस्तानमा मस्जिद विस्फोट अपडेट : करिब १०० जनाको मृत्यु

मस्जिद विस्फोट स्थलबाट थप शव निकाल्ने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

अदानी समूहलाई अबुधाबीबाट आयो राहतको खबर

अदानी समूहले आइतबार साँझ अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिन्डनबर्ग रिपोर्टबारे ४१३ पेज लामो जवाफ दिएको थियो। जवाफमा उसले उक्त रिपोर्टलाई भारतविरुद्धको हमला भनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

इरान र अजरबैजानमा भूकम्प, ५ को मृत्यु, ८०० बढी घाइते

इरानको उत्तर पश्चिम कोयमा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

पूर्वी जेरुसलेम आक्रमण : आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जना पक्राउ

प्रार्थना गर्न भेला भएका श्रद्धालुमाथि प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गरी सात जनाको ज्यान लिएपछि प्रहरीले आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९