मंगलबार, जेठ २६, २०८३

इमरान खानको जेल सजायमाथि अदालतले लगायो रोक

तोशखाना अभियोगमा तल्लो अदालतबाट तीन वर्ष जेल सजाय सुनाइएका इमरानको मुद्दामाथि सुनुवाइ गर्दै इस्लामावाद उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो।
 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०
National life
Shivam cement

काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सजायमा इस्लामावाद उच्च अदालतले रोक लगाएको लगाएको छ।

तोशखाना अभियोगमा तल्लो अदालतबाट तीन वर्ष जेल सजाय सुनाइएका इमरान खानको मुद्दामाथि सुनुवाइ गर्दै इस्लामावाद उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो।

इस्लामावाद उच्च अदालतले सोमबारको सुनुवाइमा यो मुद्दामा निर्णय सुरक्षित राखेको थियो। इमरानलाई गत ५ अगस्तमा तोशखाना मुद्दामा दोषी ठहर गर्दै ट्रायल कोर्ट (तल्लो अदालत)ले तीन वर्षको सजाय सुनाएको थियो। उनलाई अदालतको आदेशलगत्तै पक्राउ गरिएको थियो। 

प्रकाशित: Aug 29, 2023| 14:27 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्