मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • रिभेन्ज पोर्न मुद्दामा १ अर्ब २० करोड डलर क्षतिपूर्तिको फैसला

रिभेन्ज पोर्न मुद्दामा १ अर्ब २० करोड डलर क्षतिपूर्तिको फैसला

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

अमेरिकाको एक अदालतले रिभेन्ज पोर्न मुद्दामा एक पुरुषले १‍.२ अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ। टेक्सास राज्य अदालतले पीडित महिलालाई सो क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो।

पीडित महिलाले सन् २००२ मा आफ्ना ब्याइफ्रेन्डविरुद्ध यौन उत्पीडनको उजुरी दिएकी थिइन्। ती पुरुषले ब्रेकअपपछि उनको अन्तरंग तस्बिर अनलाइन पोस्ट गरेको आरोप पीडित महिलाले लगाएकी थिइन्।

यसबाट पीडितको छविमा क्षति पुगेको भन्दै अदालतले ठूलो मात्रामा क्षतिपूर्ति तिराउने आदेश दिएको हो। 

प्रकाशित: Aug 16, 2023| 21:21 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्