मंगलबार, फागुन १९, २०८२

विदेश

बोत्स्वानाका पूर्वराष्ट्रपतिलाई पक्राउ पूर्जी जारी

बोत्स्वानाको एक अदालतले पूर्वराष्ट्रपति इयान खामालाई अवैध हतियार राखेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको...
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाई

दक्षिण कोरियाले मुख्य भूमि चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्धहरू, परीक्षण र उडानहरू सीमितलगायतका कदम चालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

सुकीलाई थप ७ वर्ष जेल सजाय

म्यानमारको एक अदालतले अपदस्थ नागरिक नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो। बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा आठ जनाको मृत्यु

आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा तेलुगु देशम पार्टीको एक र्‍यालीमा ठूलो भागदौड भएको छ। उक्त भागदौडमा आठ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

युक्रेनको हमलामा ६३ रुसी सैनिकको ज्यान गयो

पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

हिमआँधीमा परी अमेरिकामा २३ जनाको मृत्यु

प्रसारण संस्था एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १०, २०७९

युक्रेनको दुःख : 'परम्परागत चमक बिनाको क्रिसमस'

किभका मेयर भिटाली क्लिट्स्कोले क्रिसमस ट्री स्थापनाको घोषणा गर्दै यसको नाम ‘अजेयताको रूख’ राख्न लागिएको बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

विहारमा इँटाभट्टा विष्फोट हुँदा नौ जनाको ज्यान गयो

स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो।

नेपालका मोहित अष्ट्रेलियाको मोर्गेज ब्रोकरको टप सयमा

'मलाई मोर्टेजबारे सिक्नको लागि नै एक वर्ष लाग्यो। त्यसपछि मैले मेरो सेवाग्राहीलाई राम्रो सुविधा दिएपछि मैले ब्राण्ड बनाउन सकेको हुँ,' उनले एमपिएसँगको कुराकानीमा भनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

रुसले आफ्नो सशस्त्र सेनाको लडाइँ क्षमता बढाउने

युक्रेनमा लडाइँ जारी रहेका बेला पुटिनले आफ्नो सैनिक तयारीलाई थप बढावा दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

ट्विटर प्रमुखबाट राजीनामा दिने इलोन मस्कको घोषणा

इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९

इजरायली सेनाको बेसक्यामबाट हतियार चोरी

अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा रहेको इजरायली सेनाको एसडे यमन बेसमा रहेको गोलाबारुद गोदामबाट करिब ३० हजार कारतूस हतियार चोरी भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

श्रीलंकाले आयात प्रतिबन्ध हटायो

अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जनाकरी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

दक्षिण कोरियाका उच्च सुरक्षा अधिकारीले उत्तर कोरियाको टोङ्चाङ-री क्षेत्रबाट आइतबार बिहान करिब ५० मिनेटको दूरीमा उक्त ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९

चीनमा फेरि फैलियो कोरोना, सांघाईका विद्यालय बन्द

कोरोना संक्रमण उच्च भएपछि देशको सबैभन्दा ठूलो सहर सांघाईमा अधिकांश विद्यालयहरु सोमबारदेखि बन्द गर्न आदेश दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९