शुक्रबार, असार ५, २०८३

आएमएफको पाकिस्तानसँग तीन अर्ब अमेरिकी डलरको सम्झौता 

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

इस्लामावाद- अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र पाकिस्तानी अधिकारीहरूबीच ‘स्ट्यान्ड बाई एरेन्जमेन्ट (एसबीए)’ द्वारा समर्थित नीतिहरूमा कर्मचारी–स्तरीय सम्झौतामा पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ।

National life

करिब तीन अर्ब अमेरिकी डलर बराबरको नौ महिनाको एसबीएसम्बन्धी कर्मचारीस्तरीय सम्झौता अन्तर्राष्ट्रिय मुद्राकोषको कार्यकारी बोर्डको स्वीकृतिको अधीनमा रहेको कोषले बिहीबार जनाएको हो।

'नयाँ एसबीएले अर्थव्यवस्थालाई हालैका बाह्य झट्काहरूबाट स्थिर गर्न, समष्टिगत आर्थिक स्थिरता कायम गर्न र बहुपक्षीय र द्विपक्षीय साझेदारहरूबाट वित्तपोषणको लागि ढाँचा प्रदान गर्न अधिकारीहरूको तत्काल प्रयासलाई समर्थन गर्नेछ,' कोषले जनाएको छ। 

नयाँ एसबीएले पाकिस्तानी जनताको आवश्यकतालाई सम्बोधन गर्न मद्दत गर्न सुधारिएको घरेलु राजस्व परिचालन र सावधानीपूर्वक खर्च कार्यान्वयनको माध्यमबाट सामाजिक र विकास खर्चको लागि स्थान सिर्जना गर्नेछ।


 

Shivam cement

प्रकाशित: Jun 30, 2023| 20:20 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्