शनिबार, फागुन ३०, २०८२

विदेश


रुसमा दैनिक १० हजारभन्दा बढीलाई कोरोना संक्रमण

रुसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछिल्लो समय तीव्र देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

‘अगस्टसम्ममा कोरोनाबाट अमेरिकामा १ लाख ४७ हजारको ज्यान जान सक्छ’

आईएचएमआईको अनुमानले अमेरिकामा कोरोना संकट अझ गहिरिँदै गएको पुष्टि हुन्छ। मंगलबार नै अमेरिकाका कोभिड–१९ टास्क फोर्स प्रमुख डा. एन्थोनी फाउचीले लकडाउन खोल्नु अमेरिकाका लागि खतरनाक हुने बताएका थिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

कोरोना महामारी : चीनमा ४० प्रतिशत विद्यार्थी मात्रै कक्षामा उपस्थित

सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोडभन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

भारतमा डेढ महिनादेखि बन्द रेलसेवा सञ्चालन

कोरोना भाइरस महामारीका कारण विगत डेढ महिनादेखि बन्द रहेको भारतीय रेल सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

रुसमा २४ घन्टामा थपिए साढे ११ हजारभन्दा बढी संक्रमित

रुसमा पछिल्लो २४ घन्टामा साढे ११ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

ह्वाइट हाउसमा मास्क अनिवार्य, तर ट्रम्पका लागि हैन

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका दुई कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

कोरोना संक्रमण र मृत्यु दुवैमा युरोप–अमेरिका अगाडि

विश्वव्यापी महामारी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

अमेरिकामा भन्दा बढी युरोपमा कोरोना संक्रमित, कुन देशमा कति ?

युरोपमा सबैभन्दा बढी संक्रमित स्पेनमा छन् भने सबैभन्दा बढी मृत्यु बेलायतमा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ७९ हजार नाघ्याे

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे ७९ हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

‘अफ्रिकामा ४ करोड मानिस कोरोनाबाट संक्रमित हुन सक्छन्’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकामा कोरोना भाइरसबाट ४ करोड मानिस संक्रमित हुन सक्ने चेतावनी दिएको छ। संक्रमण तत्काल नियन्त्रण गर्न नसक्ने स्थिति भयावह हुन सक्ने चेतावनी डब्लुएचओले दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

लकडाउन खुकुलो बनाएपछि जर्मनीमा कोरोना संक्रमण बढ्यो

जर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना भाइरसको संक्रमण बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

दिल्लीमा भूकम्प, एक महिनाभित्र तीन पटक धक्का

भारतको राजधानी दिल्लीमा आइतबार दिउँसो २ बजे भूकम्पको धक्का महशुस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

कोरोना भाइरसबाट दुई लाख ७९ हजारभन्दा बढीको मृत्यु, संंक्रमितको संख्या ४० लाख नाघ्यो

कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७९ हजार नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

स्विट्जरल्यान्डमा सित्तैंमा खाना खानेको लामो लाइन

विश्वका धनी देशहरुको सूचीमा पर्छ, स्विट्जरल्यान्ड। त्यहाँ गरिबी छ र मानिसहरुलाई खान–लाउनको दुःख छ भनेर कल्पना पनि गर्न सकिँदैन।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

ती दुई देश जसले कोरोना संकट टार्न लकडाउन गरेनन्

लकडाउन नगरेरै तइवानले कोरोनाविरुद्ध तुरुन्तै सक्रियता देखायो भने जर्मनीले केही ढिलो सही तर, दुरुस्त प्रतिक्रिया देखाएर ठूलो विनाशबाट आफूलाई जोगाइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

ट्रम्पका सुरक्षाकर्मीमा देखियो कोरोना, ट्रम्पको रिपोर्ट नेगेटिभ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोना : विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

भारतको केमिकल प्लान्टमा ग्यास लिक हुँदा आठको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा आठ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

इरानमा पुनः दोहोरिँदै कोरोना कहर

पछिल्ला केही दिनमा इरानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणमा आउला जस्तो देखिएको थियो। तर, बुधबार एक हजार ६ सय ८० नयाँ संक्रमित देखिएपछि इरानमा चिन्ता बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

कोरोना : युरोपमा सबैभन्दा धेरै मृत्यु बेलायतमा

 कोरोना भाइरसबाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७