मंगलबार, साउन १२, २०८३

पोर्न स्टारलाई बलात्कार आरोपमा मुद्दा

अमेरिकी पोर्न स्टार रोन जेरेमीलाई बलात्कारको आरोप लागेको छ। तीन महिलालाई बलात्कार गरेको आरोप जेरेमीमाथि लागेको सीएनएनले जनाएको छ।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

अमेरिकी पोर्न स्टार रोन जेरेमीलाई बलात्कारको आरोप लागेको छ। तीन महिलालाई बलात्कार गरेको आरोप जेरेमीमाथि लागेको सीएनएनले जनाएको छ।

६७ वर्षीय जेरेमीलाई पक्राउ गर्न माग गर्दै अमेरिकाको लस एन्जलसस्थित एक अदालतमा मुद्दा परेको छ। जेरेमीले मे २०१४ मा वेस्ट हलिउडमा २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ।

त्यसैगरी २०१७ मा ३३ र ४६ वर्षीया दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ।

गत वर्ष जुलाईमा पनि ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोप लगाउँदै जेरेमीमाथि मुद्दा दर्ता भएको सीएनएनले जनाएको छ।

 

प्रकाशित: Jun 24, 2020| 07:17 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।