सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा कोरोनाबाट सवा लाखभन्दा बढीको मृत्यु, संक्रमित २५ लाख नाघे

अमेरिकामा कोरोनाबाट सवा लाखभन्दा बढीको मृत्यु, संक्रमित २५ लाख नाघे

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ। अहिलेसम्म त्यहाँ यो भाइरसबाट १ लाख २५ हजार ४७२ जनाको मृत्यु भइसकेको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

National life

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ। अहिलेसम्म त्यहाँ यो भाइरसबाट १ लाख २५ हजार ४७२ जनाको मृत्यु भइसकेको छ।

अमेरिकाका फ्लोरिडा, एरिजोना लगायत कैयौं राज्यमा संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ। यसैलाई मध्यनजर गरेर लकडाउनका नियममा कडाइ गर्न लागिएको बताइएको छ।

 

प्रकाशित: Jun 28, 2020| 07:07 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।