मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारत : कोरोनाबाट २४ घण्टामा ४०० को मृत्यु, १८ हजार संक्रमित थपिए

भारत : कोरोनाबाट २४ घण्टामा ४०० को मृत्यु, १८ हजार संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ४ सय संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ४ सय संक्रमितको मृत्यु भएको छ।

विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा छ भारत। हालसम्म भारतमा ४ लाख ७३ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ।

त्यहाँ कोरोनाबाट मर्नेको संख्या १४ हजार ८ सय नाघेको छ।

प्रकाशित: Jun 26, 2020| 06:56 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।