मंगलबार, साउन १२, २०८३

डिसेम्बरसम्ममा कोरोनाको भ्याक्सिन बन्ने अपेक्षा

अमेरिकाका महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यही वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार हुने बताएका छन्।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

अमेरिकाका महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यही वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार हुने बताएका छन्।

अमेरिकी औषधि कम्पनी मोडेरनाले यही जुलाई पहिलो सातादेखि कोरोनाविरुद्ध बनेको भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु गर्दैछ।

उक्त भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षण उत्साहजनक रहेको डा. फाउचीले बताएका छन्।

प्रकाशित: Jun 24, 2020| 06:15 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।