शुक्रबार, असोज ३१, २०८२

प्रविधि


नेपाली युवाहरुले बनाए लकडाउनमा मन बहलाउने एप

अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

अब ट्वीटरमा पनि सेड्यूल पोस्ट सुविधा, कसरी प्रयोग गर्ने ?

माइक्रो बल्गिङ साइट ट्वीटरले सेड्यूल पोस्ट गर्न मिल्ने सुविधा थप गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

एप्पल स्टोर विश्वव्यापी रुपमा बन्द

चर्चित मोबाइल उत्पादक कम्पनी एप्पलले विश्वभरीका आफ्ना स्टोरहरु बन्द गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

नारी दिवसमा डुडलसहित गुगलको शुभकामना (भिडियो)

प्रविधि कम्पनी गुगलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भिडियो (गुगल डुडल)का साथ शुभकामना दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

कम्प्युटर पायोनियर शिया जसले आधुनिक चीनको निर्माणमा विशिष्ट योगदान पुर्‍याइन्

युद्ध र राजनीतिक आन्दोलनपछि शियाले चीनको औद्योगिक क्षेत्रमा एउटा नयाँ आयाम पनि थपिन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २४, २०७६

शुद्ध हावा प्रदान गर्ने एयरप्युरीफायर, चाहिँदैन मास्क

पछिल्लो समय विकसित भएका धेरै प्रकारका ‘ग्याजेट्स’ ले मानिसको दैनिकीलाई सहज बनाईदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

कट–कपी–पेस्ट कमान्ड बनाउने ल्यारी टेस्लरको निधन

कम्प्युटरलाई आम मानिसका लागि सुगम बनाउन महत्त्वपूर्ण योगदान दिएका ल्यारी टेस्लरको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ८, २०७६

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले जनाएको छ। मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १, २०७६

दुई ग्रह तोडेर पृथ्वीका लागि इनर्जी !

अबको पाँच सय वर्षपछि हामीले देख्ने आकाश अहिलेको जस्तै हुनेछ । तर, यहाँ भएका खगोलीय पिण्डहरूको संरचना र संख्यामा परिवर्तन आइसकेको हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

यी हुन् सस्तो मूल्यमा पाईने राम्रा स्मार्टफोन

सस्तो मूल्यमा राम्रा स्मार्ट फोन बोक्न चाहनेहरुका लागि विभिन्न ब्राण्डका मोबाइलहरु हाम्रै बजारमा उपलब्ध छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

'स्मार्ट वाच' आविष्कारक आशिष विश्‍व वैज्ञानिक सम्मेलनमा

जनकपुरका युवा वैज्ञानिक आशिष रौनियारको उमेर ३० वर्ष मात्रै पुगेको छ। उमेर कलिलै भए पनि उनको ख्याति र सफलता भने कुनै पाका वैज्ञानिकभन्दा कम छैन।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

नेपाली स्याटेलाइटले खिच्यो तीन मुलुकको तस्बिर

नेपाल समय संवाददाता | सोमबार, मंसिर ३०, २०७६

बिना प्वालको आइफोन ल्याउँदै एप्पल

नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

निष्क्रिय प्रयोगकर्ता हटाउँदै ट्विटर

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

भारत : आन्ध्र प्रदेशमा रोबोट पुलिस नियुक्त

साइबर अपराधविरुद्ध लड्न भारतको आन्ध्र प्रदेश प्रहरीले पहिलो पटक रोबोट (साइबर सेक्युरिटी इन्टरएक्टिभ रोबोटिक एजेन्ट) साइबिरा परिचालन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ४, २०७६

टिकटकका प्रयोगकर्ता १ अर्ब ५० करोड, सबैभन्दा बढी भारतमा

नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

कस्तो आउला सामसुङ ‘ग्यालेक्सी एस ११’ ?

दक्षिण कोरियाली कम्पनी सामसुङको ‘एस’ सिरिज ग्यालेक्सी एस ११ स्मार्टमाफोन तीनवटा फरकफरक स्वरुपमा लञ्च हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

पुरानो भर्सनको गुगल क्रोम ब्राउजर चलाउनुहुन्छ ? डाटा ह्याक होला है !

पुरानो भर्सनको ब्राउजरबाट डाटा ह्याक हुन सक्ने देखिएपछि गुगलले आफ्ना प्रयोगकर्तालाई नयाँ भर्सन अपडेट गर्न सुझाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १९, २०७६

होसियार ! स्मार्टफोनले रोग निम्त्याउँला 

कतिपय प्रयोगकर्ता खानेदेखि सुत्नेबेलासम्म स्मार्टफोनलाई आफूसँगै राख्छन्। यसले गम्भीर रोग निम्त्याउने सक्ने चिकित्सककाे भनाइ छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १७, २०७६