सोमबार, असार १, २०८३

चीनले सुरु गर्‍यो चालकरहित बस सेवा

चीनले चालकरहित बसको परीक्षण सेवा सुरु गरेको छ। कोरोना भाइरसको महामारीकै बीचमा चीनले आफैँ चल्ने बसको परीक्षण सुरु गरेको हो।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

एजेन्सी- चीनले चालकरहित बसको परीक्षण सेवा सुरु गरेको छ। कोरोना भाइरसको महामारीकै बीचमा चीनले आफैँ चल्ने बसको परीक्षण सुरु गरेको हो।

National life

बसको परीक्षणसँगै उक्त बसमा यात्रा गर्ने यात्रीलाई निशुल्क सेवा दिन घोषणासमेत चीनले गरेको छ।

चीनको यो पहिलो ‘सेल्फ ड्राइभिङ’ बस लाइनको व्यवसायिक सुरुवात हेनान प्रान्तको झेङ्झुमा परीक्षणका रुपमा सुरु गरिएको छ।

चालकरहित बसको गति औषतमा २५ किलोमिटर प्रतिघण्टा राखिएको छ। अत्याधुनिक सुविधा सम्पन्न बसमा फाइभ जी नेटवर्कका साथै ‘एयर इन्टरएक्टिभ सिस्टम’ लगायतको व्यवस्था गरिएको छ।

 

Shivam cement

प्रकाशित: Aug 06, 2020| 18:40 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...