आइतबार, कात्तिक ९, २०८२

Sudurpashchim


हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको सनाखत, घाइते ३ जनाको परिचय अझै खुलेन

मृतक पाँचै जना बझाङको बुंगल नगरपालिका वडा नम्बर ८ का बासिन्दा भएको प्रहरीले जनाएको छ। उनीहरू रोजगारीका लागि दार्चुला हुँदै भारत जान लागेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

दार्चुलामा जीप पल्टिँदा ५ को मृत्यु, ४ जना घाइते

दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता

पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

वल्केको अवसरमा भदौ १ मा सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिने भएको छ। भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

कैलालीको भजनीमा एक पुरुष मृत फेला

भजनी नगरपालिका–४ झलझलिया बस्ने ३८ वर्षीय जुद्धबहादुर साउँद आइतबार मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

बैतडीमा महिलाका नाममा पाँच सय उद्योग

पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ। राजश्व कम लाग्‍ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

आन्तरिक आयको स्रोत खोज्दै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ। कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

सुदूरपश्चिमको गौरा महोत्सव अमेरिकाको मेरिल्याण्डमा हुँदै

सुदूर पश्चिम नेपालको धर्म, संस्कार, संस्कृति र पहिचान झल्काउने उद्देश्य सहित यसपटक अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

शुक्लाफाँटा ‘उहिले सिकार आरक्ष, अहिले बाघ संरक्षणमा छलाङ’

विसं २०२६ मा सिकार आरक्षका रुपमा संरक्षण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अहिले आइपुग्दा बाघ संरक्षणमा अब्बल सावित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

कोरोना फैलिन नदिन ‘खोज र खोप अभियान’ चलाइँदै

कोरोना भाइरस संक्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु गर्न लागिएको छ।अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

भारतबाट फर्किएका करिब ५० प्रतिशतमा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

सेती प्रादेशिक अस्पताललाई २०० शय्याको बनाइयो, ५०० बनाउने मन्त्री बोहराको योजना

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्‍यामा स्तरोन्‍नति गर्ने निर्णय गरेको छ। सुदूरपश्‍चिम प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

कांग्रेस बलियो हुनु भनेको लोकतन्त्र बलियो हुनु हो : नेता शाह

नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

कैलालीमा विद्यार्थीले गरे विद्यार्थीमाथि चक्कु प्रहार

कैलालीमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। चक्कु प्रहारबाट जिल्लाको गौरीगंगा नगरपालिका-८, बढैपुरका २२ वर्षीय इडेन सुनार घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन पारित

सुदूरपश्चिम प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९