आइतबार, कात्तिक ९, २०८२

Sudurpashchim


धनगढीमा थप आवासीय क्षेत्र घोषणा

धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गरेको छ। उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले थप चार वडासहित नौ वडालाई आवासीय क्षेत्र घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

प्लास्टिकको बोटलमा एलएनचोकको सार्वजनिक धारो

धनगढीको एलएनचोकस्थित सार्वजनिक धारामा सरोकारवाला निकायले टुटीसमेत हाल्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

डडेल्धुरामा एमालेबाट पठानसिंह बोहरा एकल सिफारिस, कांग्रेसबाट देउवा

नेकपा एमाले डडेल्धुराले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

दार्चुलामा एमालेबाट ठगुन्ना सर्वसम्मत सिफारिस

नेकपा एमाल दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

सुदूरपश्चिममा गौरा पर्वको रौनक, यस्तो छ धार्मिक महत्व

उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

दार्चुलामा जीपको नयाँ भाडा दर निर्धारण, कहाँ पुग्न कति?

दार्चुलामा छोटो दूरीका सवारीसाधनको नयाँ भाडा दर निर्धारण गरिएको छ। जिल्लाका विभिन्न रुटमा सञ्चालित सवारी साधनको नयाँ भाडा दर निर्धारण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

डोटीबाट कांग्रेसमा पुष्पकुमार शाहीसहित नौ जनाको आवेदन दर्ता

मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटी कांग्रेसबाट प्रत्यक्षतर्फ नौ जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

एमाले कैलालीका पूर्व अध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ। चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

कञ्‍चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा सोमबार साँझ अबेर जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

सुदूरपश्चिममा अझै खाद्य अधिकार सुनिश्चित हुन सकेन

खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन बने पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा ऐन प्रभावकारीरुपमा लागू हुन नसकेको हो। ऐन बनेको चार वर्ष बितेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

हतकडीसहित फरार युवकको घरबाट ४७ किलो गाँजा बरामद

कैलालीमा हतकडीसहित भागेका व्यक्तीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ११, २०७९

सुदूरपश्‍चिम प्रदेशमा निजामती सेवासम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’लाई दफाबार छलफलका लागि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै

स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

सुदूरपश्चिममा बन्दको प्रभाव, कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेको छ। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

दुई नाबालिग बलात्कार गरेकाे आरोपमा वृद्ध पक्राउ

७ र ९ वर्षीय नाबालिग बलात्कार गरेकाे आरोपमा जिल्लाकाे लम्कीचुहा नगरपालिका-८ का ६२ वर्षीय गणेशसिंह ठकुरी पक्राउ परेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

आइडिया ग्रुपको सुदूरपश्चिममा पर्यटक भित्र्याउने ‘आइडिया’

धार्मिक, सांस्कृतिक एवं प्राकृतिक छटाले समृद्ध भए पनि अन्य प्रदेशको तुलनामा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति न्यून रहेको सुदूरपश्चिमलाई पर्यटनको माध्यमबाट समृद्ध बनाउन प्रदेश राजधानी गोदावरी नगरपालिका–७ हरैयामा क्यासिनोसहितको पाँचतारे...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

बैतडीमा भूमिहीनका लागि आवेदन खुला

राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९