मंगलबार, पुस १, २०८२

दुई नाबालिग बलात्कार गरेकाे आरोपमा वृद्ध पक्राउ

७ र ९ वर्षीय नाबालिग बलात्कार गरेकाे आरोपमा जिल्लाकाे लम्कीचुहा नगरपालिका-८ का ६२ वर्षीय गणेशसिंह ठकुरी पक्राउ परेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

धनगढी- कैलालीमा दुई नाबालिगलाई बलात्कार गरेकाे आरोपमा ६२ वर्षीय पुरुष पक्राउ परेका छन्।

National life

७ र ९ वर्षीय नाबालिग बलात्कार गरेकाे आरोपमा जिल्लाकाे लम्कीचुहा नगरपालिका-८ का ६२ वर्षीय गणेशसिंह ठकुरी पक्राउ परेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

साउन २ गते दिउँसाे २ बजे ती नाबालिगलाई ठकुरीले बलात्कार गरेकाे भन्दै अभिभावकले जाहेरी दिएपछि ठकुरी पक्राउ परेका हुन्। 

नाबालिगका अभिभावकले भाद्र ५ गते ठकुरीविरुद्ध जाहेरी दिएकाे प्रहरीले जनाएको छ। ठकुरीमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Aug 22, 2022| 16:20 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।