आइतबार, कात्तिक ९, २०८२

कञ्‍चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा सोमबार साँझ अबेर जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९
Kumaribank
Metro Mart

महेन्द्रनगर- कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा सोमबार साँझ अबेर जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जंगली हात्तीको आक्रमणबाट शुक्लाफाटा नपा–७ सिमलफाँटाका २२ वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ।

हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगी सकेका छन्। 

प्रकाशित: Aug 29, 2022| 21:41 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।