मंगलबार, पुस १, २०८२

प्लास्टिकको बोटलमा एलएनचोकको सार्वजनिक धारो

धनगढीको एलएनचोकस्थित सार्वजनिक धारामा सरोकारवाला निकायले टुटीसमेत हाल्न सकेको छैन।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

धनगढी- धनगढीको एलएनचोकस्थित सार्वजनिक धारामा सरोकारवाला निकायले टुटीसमेत हाल्न सकेका छैनन्।

National life

धनगढीको अति नै व्यस्त सो क्षेत्रमा रहेको सार्वजनिक धारामा सरोकारवाला निकायले प्लास्टिकको बोटलको टुटी बनाएका छन्।

प्लास्टिकको बोटलको टुटी जोडेर बनाइएको सो धारामा पानी पिउन बोटलको ढक्कन खोल्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

धनगढीको मुख्य सडकमा थोरै मात्र सार्वजनिक धारा रहेकोमा धेरै धारा बन्द र बिग्रिएका छन्।

प्रकाशित: Sep 07, 2022| 08:17 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।