आइतबार, असार २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रोबोकोन स्पर्धामा नेपाली रोबोटलाई तेस्रो स्थान

नेपालले प्रतियोगितामा उपाधिसँगै नाङ्से अवार्ड पनि जितेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

(हेर्न बाँकी) बिमा रकमकै लागी हत्याहिंसा किन हुन्छ, कसरी रोक्न सकिन्छ?

यसरी बिमासँग सम्बन्धित रहेर नेपालमा मात्रै नभई अन्य मुलुकमा पनि यस्ता घटनाहरु हुँदै आएका छन्। यसअघि बिमासँग सम्बन्धित नेपालमा घटेका केही घटनाहरु,
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

एमालेभित्र '१० भाइ'का दुःख- कसै-कसैले त टिकट पाउनै मुस्किल!

नेकपा एमाले विभाजन गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठनका बेलामा एमालेको दोश्रो तथा तेश्रो पुस्ताका १० जना नेता खबै चर्चामा थिए।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

[बाँकी]ओरालो लागेको अर्थतन्त्रमा फस्टाउँदो बिमा व्यावसाय

बिमा समितिका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको समिक्षा अवधिमा व्यावसाय सोही मात्रामा वृद्धि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

अर्थमन्त्रीका विवादित विषय पुगे मन्त्रिपरिषद्‍

सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेका थिए। एमालेले सडकमा समेत अर्थमन्त्री शर्माको विरोध...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

[बाँकी ]विदेशि मुद्रा सञ्चितिमा छैन सुधार, हट्ला त गाडी आयातमा लगाइएको प्रतिबन्ध र कडाई?

सवारी साधन आयातमा गरिएको प्रतिबन्ध तथा कडाई हटाउने वा नहटाउनेमा दुविद्या देखिएको छ। विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार नभएको कारण आयातमा गरिएको प्रतिवन्ध तथा कडाई हटाउने या नहटाउनेमा दुविद्या उत्पनन...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

खुमलटारमा नेता–अभिनेताबीच कानेखुसी

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको छ। हमालले प्रचण्डलाई अचानक भेटेपछि राजनीतिक वृत्तमा भने तरंग फैलिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

जसले उद्योगबाट इज्जत कमाए, पैसा कमाएनन्

सरकारको बोझिलो श्रम नीति, न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको झन्झटिलो प्रावधानका कारण तीन दशकसम्म सञ्चालनमा रहेको एउटा टेक्सटाइल उद्योग कसरी बन्द हुन पुग्यो? उद्योगीको करोडौं रकम स्वाहा भयो?
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

एमाले र नेकपा एसका दोस्रो तहका नेता निरन्तर छलफलमा

नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

पल मुद्दा

आफूले थुनाबाहिर निस्केर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्चमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश उज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

रसुवाका दर्जनौं घरमा चोरी

रसुवामा दर्जनौं घर तथा भवनबाट सरकारी र निजी धनमाल चोरिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

सोमालियाको पहिलो महिला राष्ट्रपति बन्ने प्रयास

उम्मेद्वारमध्ये कोहि पूर्व राष्ट्रपति छन्, कोहि पूर्व प्रधानमन्त्री। सोहि दौडधुपमा सोमालियाकी एक मात्र महिला उम्मेद्वार पनि छिन्- फौजिया युसुफ एडम।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

नमोवुद्ध नगरापालिका १ मा स्वतन्त्र उम्मेदवार विजयी

उनले ५५६ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

विशेष पर्यवेक्षक कार्कीको टोलीद्वारा मतदान केन्द्र निरीक्षण

पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

भाषा नबुझेपछिको हैरानी

मलाई अब एउटा यहिँको सिम र क्यामेराको लागि मेमोरी कार्ड चाहिएको थियो। ब्रेकफास्टपछि हामी छेवैको सुपरमार्केटमा गएका थियौं। त्यहाँ पैसा साट्ने व्यवस्था भए पनि सिम पाइएन। त्यसमाथि भाषाको समस्याले हैरान।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

गठबन्धनले एमालेको विजययात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे

'विकास गर्ने एक मात्र पार्टी एमाले हो,' एमाले अझै बलियो बनेको जिकिर गरेका उनले थपे, ‘यो कुरा जनतालाई बुझाउन मात्र सकियो एमालेले जित्छ।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

जब चालक विहीन 'स्व-चालित' गाडीलाई प्रहरीले रोके

गत सातान्त, क्रुजको गाडी र प्रहरी अधिकारी बिच भएको अनौठो जम्काभेटको भिडियो बाहिर आयो। प्रहरी विभाग र ‘रोबोट्याक्सी’को सो भेट केहि हदसम्म हास्यास्पद रह्यो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४

हाते ब्यागमा गोली लिएर जापान जान लागेकी यात्रु पक्राउ

हाते ब्यागमा गोली लिएर जापान जान लागेकी एक यात्रु पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४