नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गरेको तीनदिने नेपाली चलचित्र स्वर्णिम महोत्सवका लागि बलिउडका सुपरस्टर नायक गोविन्दा वीरगंज पुग्दा उनका प्रशंसकहरु उत्साहित बनेका छन्।
अमिताभ बच्चनले बिहीबार (७ नोभेम्बर) हिन्दी फिल्ममा अभिनयको ५० वर्ष पूरा गरेका छन्। उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ ७ नोभेम्बर १९६९ मा रिलिज भएको थियो।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलाका केही भू-भाग परेपछि देशभर विरोध प्रदर्शन भैरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मंजिव सिंह पुरीसंग टेलिफोन संवाद गरेका छन्।
फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपालमा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुवेतसँगको खेल दशरथ रंगशालामा नहुने पक्का भएको जानकारी...