आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कुवेतविरुद्धको खेल भुटानमै हुने पक्का

विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेल भुटानमै हुने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको विज्ञप्तिमार्फत जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

दुई किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट दुई किलो एक सय ग्राम कोकिनसहित ब्राजिलियन नागरिक सोमबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

सिमेन्टको गुणस्तर घटाउँदै सरकार : लेखा समितिको आपत्ति

संसद्को सार्वजनिक लेखा समितिले नेपाली सिमेन्टको गुणस्तर घट्ने गरी नयाँ मापदण्ड ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

मेयर कप टेबल टेनिस : वडा ७ र १९ फाइनलमा

दोस्रो मेयर कप टेबल टेनिस च्याम्पियनसिपमा टिम इभेन्टतर्फ वडा नं ७ र १९ फाइनलमा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

भद्रपुर विमानस्थल १० दिन बन्द हुने

झापाको भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

प्राध्यापक लुइटेललाई २५ सय डलरको पुरस्कार

वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई अमेरिकी डलर २५ सय राशिको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

नेकपा केन्द्रीय निकायमा नेतृत्वको टुंगो, अनुशासन आयोगमा बोहरा

सत्तारुढ नेकपाले पार्टीका विभिन्न आयोग र समिति टुंग्यायाे
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

राज्य व्यवस्था समितिमा गएनन् प्रधानमन्त्री

प्रतिनिधिसभा राज्य व्यवस्था समितिले डाकेको बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

शिक्षामन्त्रीकाे गैरजिम्मेवार अभिव्यक्ति : डा केसी, कुबेलाको अनशन तोड्नुस्

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले ...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

डा. केसीलाई काठमाडौं ल्याउने सरकारको तयारी, डडेलधुरा तनावग्रस्त

डडेलधुरामा अनशनरत सत्याग्रही डा गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

होमस्टेले गाउँमै रोजगार र बजार

सूर्योदय नगरपालिका-४, आलेगाउँका कुमार आलेले होमस्टेबाट सिजनमा दैनिक १३ सय रुपैयाँदेखि ४० हजारसम्म कमाइ हुने बताए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष भन्छन्- 'कानुन नमाने सहकारी सकिन्छन्'

सहकारीमार्फत राम्रो विश्व निर्माणका लागि काम गर्नु नै ठूलो अवसर हो। हाम्रो सिद्धान्त, नीतिहरुले हामीलाई एकताबद्ध भएर एकअर्कामा सहयोग र सामीप्य कायम गर्न निर्देशन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

नेता पक्राउको विरोधमा तरुण दलले आज नेपालगन्जमा प्रदर्शन गर्दै

आफ्ना नेतालाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले नेपालगन्जमा आज प्रदर्शन गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

मन्त्री हेरफेर गर्न सचिवालयमा थालियो छलफल

प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरिरहेका बेला सचिवालय बैठकमा समेत यो विषयले प्रवेश पाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

यसकारण सम्झिइन्छ महागुरु फाल्गुनन्दलाई

नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३५ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

भारतलाई टी-२० क्रिकेट शृंखला

भारतले बंगलादेशसँगको टी-२० क्रिकेट शृंखला जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

कालापानीबारे प्रधानमन्त्रीसँग आज जवाफ लिइने

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले कालापानीमा भारतले गरेको अतिक्रमणका विषयमा प्रधानमन्त्री केपीशर्मा ओलीसँग जवाफ मागेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

सीमाबारे सेनाको चासो, कालापानीका नागरिकलाई भारतीय नागरिकता

भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा ...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६