आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

श्रीलंकामा पुनः चिनियाँ समर्थक विजयी, होला भारतलाई सकस ?

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

३७ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई नगद र चेकसहित काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

मदिरा पसल बन्द गराउँदा जनकपुरमा तनाव

जनकपुरमा मदिरा बिक्रीवितरण निषेध अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

रवि ओड सुदूरपश्चिम पर्यटन दूतमा नियुक्त

‘नेपाल आइडल सिजन २’ का बिजेता रवि ओडलाई सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

ढकालका लागि भोट माग्न भक्तपुर पुगे नारायणकाजी

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

धरानमा उपचुनाव : मेयरमा लाहुरेबीच प्रतिस्पर्धा

सत्तारूढ नेकपाका मेयर पदका उम्मेदवार प्रकाश राई र कांग्रेस उम्मेदवार तिलक राई दुवै लाहुरेका छोरा हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

चार स्रष्टालाई म्युजिक नेपाल सम्मान

म्युजिक नेपालले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा नेपाली आधुनिक गीत–सङ्गीत क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउने विशिष्ट चारजना साधकहरूलाई ‘म्युजिक नेपाल–सम्मान २०७६’ बाट सम्मानित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

हज गर्न मक्का जानेका लागि आवेदन खुल्यो

सन् २०२० मा नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान चाहनेहरुका लागि आवेदन खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

प्रहरीले सिमराका होटेलबाट ९ जोडीलाई पक्राउ गर्‍यो

सरकारी कर्मचारीसहित नौ जोडीलाई प्रहरीले बाराको सिमरास्थित होटेलबाट नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

भीमफेदी कारागारका जेलर थापा र उनकी श्रीमतिविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी मकवानपुरका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमतिविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

धनगढी विमानस्थलमा एक महिना उडान प्रभावित हुने

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

वामदेव र नारायणकाजीलाई राष्ट्रिय सभामा ल्याउन छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना सचिवालय सदस्यहरुलाई राष्ट्रियसभा सदस्य बनाउन छलफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

घरबाटै कर तिर्ने व्यवस्था गरिँदै, प्रशासन करमैत्री नभएको उद्योगीको गुनासो

सरकारले कर तिर्नको लागि प्रविधिको प्रयोगलाई बढाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

नेविसंघले भन्यो– चीन पनि फिर्ता जाऊ

नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

लुकिङ ग्लास हटाउने तथा स्वरूप परिवर्तन गर्ने साढे तीन सय मोटरसाइकल चालक कारवाहीमा

ट्राफिक प्रहरीले लुकिङ ग्लास हटाउने तथा स्वरूप परिवर्तन गर्ने साढे तीन सय मोटरसाइकल चालकलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६