शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अयोध्या मामलाः मुस्लिम पर्सनल बोर्डले पुनरावेदनको आवेदन दिने

अयोध्या मामलाः मुस्लिम पर्सनल बोर्डले पुनरावेदनको आवेदन दिने

 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

अल इन्डिया मुस्लिम पर्सनल बोर्डले रामको जन्म भूमि बाबरी मस्जिदको विषयमा भारतीय सर्वोच्च अदालतको गरेको आदेशको पुनरावेदनका लागि आवेदन दिने निर्णय गरेको छ ।

National life

बोर्डले विज्ञप्ति जारी यही नोभेम्बर नौ तारिखमा गरेको अदालतको फैसलामा पुनर्विचारका लागि आवेदन गर्ने निर्णय गरेको हो ।

९ नोभेम्बरमा सर्वोच्च अदालतले वर्षौँ पुरानो भारतीय इतिहासकै सबैभन्दा विवादित विषय बाबरी मश्जिद—राम मन्दिर विवादमाथि आफ्नो फैसला सुनाएको थियो । सर्वोच्च अदालतले आफ्नो फैसलामा विवादित भूमि हिन्दुलाई दिने कुरा उल्लेख गरेको छ । सर्वोच्च अदालतले यो फैसलाका साथ अयोध्यामा राम मन्दिर निर्माणको बाटो पनि सफा गरेको छ ।

बीबीसी

 

प्रकाशित: Nov 17, 2019| 11:23 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।