आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जन्ती बोकेको बस धादिङको गल्छीमा पल्टियो

पृथ्वी राजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

पुटिनलाई भ्रमणको निम्तो दिन परराष्ट्रमन्त्री रुस प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घको राजधानी मस्को प्रस्थान गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

ठाउँ ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्ताे हुनेछ तीन दिनकाे माैसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

कालापानी बारे वार्ता गर्न नेपालले पठायो भारतलाई पत्र

कालापानीका विषयमा वार्ता गर्न नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको छ । पत्रमा पुस पहिलो साताको मिति र वार्तास्थल काठमाडौंसमेत प्रस्ताव गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

विप्लवलाई प्रतिबन्ध लगाएको ८ महिनामा के के भयो ?

सरकारले प्रतिबन्ध लगाएको ८ महिनामा नेत्रविक्रम चन्द विप्लव समुह छिन्नभिन्न भएको छ। ८ महिनमा विप्लव समुहका १ हजार १ सय १५ जना पक्राउ परेका छन् भने झन्डै ६ सयले पार्टी...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

भारतीय ग्राहकले चलेको नेपाली बजार

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० मा पर्ने नेपाली ब्रह्मदेब बजार भने भारतीय ग्राहकका कारण चलेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

सरकारलाई कांग्रेसको प्रश्न, ‘भ्रष्टाचारमा क्रान्तिकारी छलाङ गरेको हो ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ‘भ्रष्टाचारमा क्रान्तिकारी छलाङ गरेको हो ?’ भन्ने प्रश्न गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

काठमाडौंमा सीके राउतको शक्ति प्रदर्शन

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

पाकिस्तानलाई एसीसी इमर्जिङ कपको उपाधि

पाकिस्तानले एसीसी इमर्जिङ टिम्स कपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

भारत : सर्पले डसेर विद्यार्थीको मृत्यु भएपछि शिक्षक निलम्बनमा

भारतको केरल प्रान्तमा कक्षाकोठामै सर्पले डसेर एक विद्यार्थीको मृत्यु भएपछि त्यस विद्यालयका प्रधानाध्यापक निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

किसानले सहजै मलखाद पाउने व्यवस्था गर्छु : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले किसानले सहजै मलखाद पाउने व्यवस्था गर्न लागेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

कार्यालयबाट विदा पाउन विरामी भएको बहाना गर्ने सबैभन्दा धेरै

बेलायतमा विभिन्न कार्यालयमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरुले आफ्ना हाकिमसँग विरामी भएको बहानामा छुट्टी लिने गरेको एक सर्वेक्षणले देखाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

महेन्द्र नारायण निधि अस्पतालमा रक्तदान

काठमाडौंको बसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा रक्तदान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

उपनिर्वाचनमा खटिनेका लागि बीमा

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मंसिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

देउवा भन्छन्- भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

स्थानीय तहको विकास खर्च निराशाजनक

स्थानीय तहमा पहिलो चौमासिकका लागि विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

कञ्चनपुरमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ७, २०७६