बिहीबार, चैत १२, २०८२

महेन्द्र नारायण निधि अस्पतालमा रक्तदान

काठमाडौंको बसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा रक्तदान गरिएको छ।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

काठमाडौं- काठमाडौंको बसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा रक्तदान गरिएको छ।

National life

नेपाल राष्ट्रिय मगर संघले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको हो।

अस्पताल अध्यक्ष भानुभक्त ढकालका अनुसार करिब सय जनाले रक्तदान गरेका थिए।

बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यले अस्पतालको संयोजनमा रक्तदान कार्यक्रम गरिएको ढकालले बताए।

प्रकाशित: Nov 23, 2019| 09:34 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्