आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

टिमुरेमा प्रभु बैंकको नयाँ शाखा

नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

मतदानस्थलमा उम्मेदवारले बन्दुक देखाएपछि...

नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

मेगा बैंक बन्यो ‘बैंक अफ दि इयर’

नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

टेबल टेनिसमा दुई स्वर्ण जित्ने आशा

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत टेबल टेनिसमा दुई स्वर्ण पदकको आशा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कट्टुभित्र राखेर लागुऔषध तस्करी

कट्टुभित्र लागुऔषध (ब्राउनसुगर) राखेर ओसारपसार गर्दैगर्दा सुर्खेतमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका-५ शान्तिपुरका दिनेश थापा रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कास्की-२ मा भट्टराईले गरिन् मतदान

कास्की-२ मा जारी उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

संक्रमणबाट जोगाउन ओलीलाई केही दिन आईसीयूमै राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन आईसीयूमा राखिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

प्रदेश १ मा दस जनप्रतिनिधि चुन्न मतदान हुँदै

प्रदेश १ मा १० जनप्रतिनिधि चुन्न उपनिर्वाचन जारी छ। ३ स्थानीय सरकार प्रमुख र ७ वडा अध्यक्ष चुन्न बिहान ७ बजेबाट मतदान भइरहेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

महोत्तरीमा चुनाव शान्तिपूर्ण

महोत्तरीको पिपरा गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान जारी छ। मतदानमा वृद्ध, युवा तथा महिलाको उत्साहजनक सहभागिता देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

साझा पार्टीका उम्मेदवार प्रधानले गरे मतदान

भक्तपुर प्रदेशसभा (ख) बाट साझा पार्टीका उम्मेदवार सुरज प्रधानले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

आर्सनलका मुख्य प्रशिक्षक इम्री बर्खास्त

इङ्लिश क्लब आर्सनलले मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ। क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि आर्सनलले ४८ वर्षे प्रशिक्षक इम्रीलाई बर्खास्त गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कास्कीको मतदानस्थलमा बम विस्फोट

कास्की क्षेत्र नम्बर २ को एक मतदानस्थलमा शनिबार बम विस्फोट भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कास्कीमा मतदाताको उत्साह

प्रतिनिधिसभा सदस्य पदका लागि कास्की क्षेत्र नं २ का सबै मतादान स्थलमा आज बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा

एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ। जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

लण्डन ब्रिजमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु

बेलायतको लण्डन ब्रिजमा शुक्रबार भएको चक्कु प्रहारको घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा आज (शनिबार) हुन लागेको सेमिफाइनलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

प्रभावकारी बन्दै हवाई उद्धार

गर्भवती र सुत्केरीका लागि लक्षित हवार्ई उद्धार कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

६ वर्षमा ५.६७ क्विन्टल सुन बरामद

राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुख पृष्ठमा स्थान दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६