बिहीबार, असार ३२, २०८३

आर्सनलका मुख्य प्रशिक्षक इम्री बर्खास्त

इङ्लिश क्लब आर्सनलले मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ। क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि आर्सनलले ४८ वर्षे प्रशिक्षक इम्रीलाई बर्खास्त गरेको हो।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं - इङ्लिश क्लब आर्सनलले मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको छ। क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि आर्सनलले ४८ वर्षे प्रशिक्षक इम्रीलाई बर्खास्त गरेको हो।

आर्सनलले एक विज्ञप्ति जारी गर्दै स्पेनिस प्रशिक्षक इम्रीलाई बर्खास्त गरेको जानकारी दिएको छ। मुख्य प्रशिक्षक आर्सेन वेंगरले क्लब छाडेपछि सन् २०१८ मा आर्सनलले इम्रीलाई टिमको जिम्मेवारी दिएको थियो।

नयाँ प्रशिक्षक नियुक्त नभएसम्म आर्सनललाई सहायक प्रशिक्षक फ्रेड्डीले सम्हाल्नेछन्।

प्रकाशित: Nov 30, 2019| 03:09 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।