आइतबार, साउन ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साग: नेपाल महिला भलिबल टोली फाइनल प्रवेश

नेपाल १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

चितवनको दुबै वडामा कांग्रेसका उम्मेदवार निर्वाचित

चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

गढीमाई –२ मा कांग्रेसका श्रेष्ठ विजयी

रौतहटको गढीमाई नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

प्रदेश १: तीन स्थानमा नेकपाका उम्मेदवार निर्वाचित

प्रदेश १ का स्थानीय तहको उपनिर्वाचनमध्ये तीन वडा अध्यक्षको चुनावी परिणाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सप्तरीको छिन्नमस्ता–७ मा राजपा विजयी

सप्तरीको छिन्नमस्ता–७ मा नेकपालाई हराउँदै राजपाका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सुर्नयामा कांग्रेस, मटिहानीमा राजपा निर्वाचित

बैतडीको सुर्नया गाउँपालिका- १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

इन्द्रावती-५ र सुन्दरबजार-२ मा नेकपाका उम्मेदवार निर्वाचित

सिन्धुपाल्चोकको इन्द्रावती- ८ र लमजुङ्को सुन्दरबजार- २ मा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सर्लाहीको हरिपुर्वामा समाजवादी निर्वाचित, नेकपाले गुमायो

सर्लाहीको हरिपुर्वा– १ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कुमाख-५, थबाङ- १ र पुनर्वास– ३ मा नेकपाका उम्मेदवार निर्वाचित

सल्यानको  कुमाख गाउँपालिका-५, कञ्चनपुरको पुनर्वास नगरपालिका- ३ र रोल्पाको थवाङ गाउँपालिका-१ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

विवाहपञ्चमीको अवसरमा टेलिकमले निःशुल्क सीम बाँड्दै

विवाहपञ्चमीको अवसरमा नेपाल टेलिकमले जनकपुरमा निःशुल्क सीमकार्ड वितरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

प्रधानमन्त्री ओलीलाई मोदीद्वारा स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

कञ्चनपुरको पुनर्वासमा नेकपा उम्मेदवार विजयी

पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

सल्यानको कुमाखमा नेकपा उम्मेदवार विजयी

कुमाख गाउँपालिका ५ मा नेकपाका धर्मे बुढाथोकी ७ सय ९२ मत सहित बिजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मतदान

हुम्लाको खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मतदान भएको छ। कुल ३ हजार ३ सय ८७ मतदाता रहेको खार्पुनाथमा ८४ दशमलव ७ प्रतिशत अर्थात् २ हजार ८ सय ७९ मत खसेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

रोल्पाको थवाङमा नेकपा उम्मेदवार विजयी

उपनिर्वाचन अन्तर्गत रोल्पाको थवाङ–१ को वडाध्यक्षमा सत्तारुढ नेकपाका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

साग खेलकुद : महिला भलिवलमा भारत फाईनलमा प्रवेश

साविक बिजेता भारत १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाईनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न : ६५ प्रतिशत मतदान

उपनिर्वाचनअन्तर्गत शनिबार देशका विभिन्न ठाउँमा भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

रामजानकी विवाह महोत्सव : मटकोर सम्पन्न, भोलि वैवाहिक कार्यक्रम

रामजानकी विवाह महोत्सवअन्तर्गत शनिबार मटकोर विधि सम्पत्र भएको छ। मिथिला परम्पराअनुसार विवाहपूर्व मनाइने मटकोर विधि गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६