१३औं दक्षिण एसियाली खेलकुद (साग) को चौथो दिन नेपालले थप ६ स्वर्ण जितेको छ। यो सँगै नेपालले बुधबारसम्म कुल २९ स्वर्ण जितेको छ। यस्तै नेपालले १४ रजत र १८ कांस्य...
डकैतीमा संलग्न अभियुक्तसँग बारम्बार फोन गरेको देखिएपछि निलम्वनमा परेका नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ। बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदर सहितप्रति ऋणपत्र एकहजार कायम भएका उक्त ऋणपत्र मंसिर १८ गतेदेखि नेपाल...
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई अख्तिारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले आजदेखि सञ्चालन गरेको चिकित्सा शिक्षाको वार्षिक परीक्षा विद्यार्थीहरुले बहिस्कार गरेका छन्।