सोमबार, भदौ १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, भदौ १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
निर्माण दिवसको अवसरमा प्रभातफेरि र रक्तदान
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
विप्लव समूहका झापा जिल्ला सदस्य गिरी पक्राउ
विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सदस्य एवं मेचीनगर इन्चार्ज यामकुमार गिरी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
भारतीय अतिक्रमणबारे सीमामा बहस
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
भ्रमण वर्षका लागि पाँच हजार जनालाई पर्यटकीय तालीम दिइने
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
सचिवालय बैठकका एजेन्डाबारे नेकपा नेताबीच छलफल
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नेताहरूसँग सचिवालय बैठकका एजेन्डाबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
महिला क्रिकेटमा बंगलादेशद्वारा श्रीलंकासामु ९२ रनको लक्ष्य प्रस्तुत
१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटको फाइनलमा बंगलादेशले श्रीलंकासामु ९२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
कोहलपुरमा प्रहरी र स्थानीयबीच झडप, दर्जन बढी घाइते
इलाका प्रहरी कार्यालय कोहलपुरमा स्थानीयले ढुंगामुढा गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परि एक दर्जनभन्दा धेरै स्थानीय घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
लमजुङमा बस दुर्घटना, एकको मृत्यु, चार घाइते
लमजुङमा आइतबार बिहान बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
बलात्कार आरोपमा फेरि अर्का डाक्टर पक्राउ
रौतहटमा एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
पाँच किलो चरेसहित मामा–भान्जी पक्राउ
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
यातायात मन्त्रीको दाबी- अब लुम्बिनीमा धुलो उड्ने छैन
नयाँ वर्ष २०७७ शुरुहुनु अगावै भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको सहज जित
स्टार खेलाडी लिओनल मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगामा रियाल मालोर्कामाथि ५–२ गोलको सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
चीनको विदेशी मुद्रा सञ्चिती ३१ खर्ब अमेरिकी डलर
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
नयाँ दिल्लीमा भीषण आगलागी, ४३ को मृत्यु
भारतको राजधानी नयाँ दिल्लीस्थित झाँसी राेडनजिक भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
अमेरिकी पत्रकारले २० लाख पयर्टक ल्याउन सहयोग गर्ने
क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
हैदरावाद इन्काउन्टर : वाहवाहीसँगै प्रहरीमाथि प्रश्न पनि
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
सुनसरीको सूर्य कम्प्लेक्समा आगलागी
सुनसरीको इटहरी चोकमा रहेको सूर्य कम्प्लेक्समा आगलागी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६
6856
6857
6858
6859