सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एकै दिन तीन महिलालाई बलात्कार प्रयास गर्ने पक्राउ

रुकुममा एकै रातमा तीनजना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

७० हजार ७७ विद्यार्थी दीक्षित (फाेटाे फिचर)

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको समारोहमा ७० हजार ७७ विद्यार्थी दीक्षित भएका छन् । समारोहमा १० हजार १८३ विद्यार्थी सहभागी थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

नेकपा-राजपा गठबन्धन : जब प्रम ओलीले उपेन्द्र यादवलाई समय दिएनन्

राष्ट्रियसभाको आसन्न निर्वाचनमा समाजवादी पार्टीसँग तालमेलका लागि छलफल अगाडि बढाउँदै गरेको राष्ट्रिय जनता पार्टी (राजपा) सँग गठबन्धन गरेर नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले दुई दलबीच फाटो बढाइदिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

मृत्युदण्डको फैसलाबारे बोले मुसर्रफ

पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

दिल्लीमा सञ्चार र मेट्रो सेवा अवरुद्ध, हिंस्रक बन्दै प्रदर्शन

भारतका केही स्थानहरूमा प्रहरीले विवादास्पद नयाँ नागरिकता कानुनको विरोध गर्न प्रतिबन्ध लगाएको छ। राजधानी दिल्लीका केही स्थानहरू, उत्तर प्रदेश र कर्नाटकका केही स्थानमा प्रतिबन्ध लगाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

बालुवाटारमा ओली र दाहालसँग देउवाको भेट

नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

उदयपुरमा जिप दुर्घटना, चारको मृत्यु

उदयपुरमा भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

सहकारीको लागि छुट्टै नियामक चाहिन्छः मन्त्री खतिवडा

नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

महराको पुनरावेदनबारे उच्च अदालतमा सुनुवाइ जारी

नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

सीमा अतिक्रमणबारे सरकारी रवैया खोक्रो राष्ट्रवादः पौडेल

नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

पर्यटकीय ट्रेन्ड बन्दै हेलिकप्टर उडान

नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

शीतलहरले सिरहाको जनजीवन कष्टकर

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

अब रत्न मन्दिर सर्वसाधारणका लागि खुला

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

नेपाल आइडलको तेस्रो सिजन आजदेखि प्रशारणमा

नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

बेरुजु नमिलाइदिएको भन्दै वडाध्यक्षले चेनले कुटे अधिकृत

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि वडाध्यक्षले कुटपिट गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

नेकपाको समृद्धि : हलो अड्काउँदै, गोरु चुट्दै

‘राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन’ अन्तर्गत नेकपाका शीर्ष नेताहरूले निकालेको निष्कर्ष आफैंमा उदेकलाग्दो छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६